दैलेखको पंचकोशी क्षेत्रभरी निरन्तर पानीमाथि आगो बलिरहेको छ । शिरिस्थान, नाभिस्थान, पादुका, धुलेश्वर लगायतका स्थानहरुमा बलिरहेको ज्वाला पेटूोलियम ग्याँस र सहजै भर्न सकिने ग्याँस भनेर प्रमाणित समेत भैसकेको छ । सरकारले बिगत २ बर्ष अघि...
पुरा पढ्नुहोसनारायण नगरपालिका दैलेखकी उपप्रमुख सावित्रि मल्लले लोपउन्मुख राउटे समुदायहरु दैलेखका जुन स्थानहरुमा बसोवास गर्दछन् सोही स्थानमा रहेका स्थानीय जनप्रतिनिधिहरुले गाँस, वास र कपासको व्यवस्थापन सँगै शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्ने बताएकी छन् । ...
पुरा पढ्नुहोस५ महिना अघि दैलेख आएका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल सरुवा भएसँगै नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका प्रकाशचन्द्र अधिकारीले जिल्लाका हरेक सरकारी कार्यालयहरु सूचनामैत्री बनाउने बताएका छन् । जिल्लाका संचारकर्मीसँगको कुराकानीमा बोल्दै अधिकारीले जनमुखि...
पुरा पढ्नुहोसदैलेखी सेवा समाज काठमाण्डौको आयोजनामा निशुल्क मुटु रोग विशेषज्ञ स्वास्थ्य परिक्षण शिविर आजबाट संचालन हुने भएको छ । ...
पुरा पढ्नुहोसधमाका संवाददाता दैलेख जेठ २५ गते । स्थानीय स्तरमा हुने कच्चा पदार्थ र बिक्रिको संभावना भएका बस्तुहरुको स्थानीय स्तरमै उत्पादन गरि रोजगारी प्रदान गर्ने उद्देश्यले दैलेखमा ४० जना उद्यमी निर्माण गरिने भएको छ । जिल्लाका चामुण्डा, राकमकर्णाली,...
पुरा पढ्नुहोसवर्तमान शिक्षा पद्धति मागमा आधरित नभई पुर्तिमा आधारित भएको भन्दै विभिन्न शिक्षा विदहरुले बहस गर्ने गरेको सन्र्दभमा दैलेखमा व्यत्तित्व विकासका लागि १३ देखि २२ वर्ष उमेर समुहका वावालिका र युवाहरुलाई जिवन उपयोगी सीप विकास...
पुरा पढ्नुहोसकालो सुन भनेर चिनिने अलैचिको खेती दैलेखका बिभिन्न स्थानहरुमा प्रसस्त हुने प्रमाणित भैसकेपछि अहिले स्थानीय कृषकहरु अलैची खेतीतर्फ आर्कषित भएका छन् । जिल्ला कृषि बिकास कार्यालयले यो बर्ष अलैची रोप्न कृषकहरुलाई भाडा अनुदानका कुरालाई...
पुरा पढ्नुहोसतपाईसँग बिकास गर्ने चाहना छ भने थोरै रकमले समेत नमूना काम गर्न सकिन्छ । काम गर्ने व्यक्ति लोभि नभएपछि सानो रकमले पनि उदाहरणिय काम गर्न सकिन्छ यस्तै गतिलो उदाहरण दिन सफल भएका छन्...
पुरा पढ्नुहोस