मुख्य समाचार

महाबु–३ को आयोजनामा सुर्खेतमा बायोमेट्रिक शिविर

सुर्खेत : सुर्खेत र बाँके आसपास क्षेत्रमा बसोबास गर्ने महाबु गाउँपालिका वडा नम्बर ३ का सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि सामाजिक सुरक्षा भत्ता नविकरण बायोमेट्रिक शिविर सुर्खेतमा सुरु भएको छ । वीरेन्द्रनगर...

पुरा पढ्नुहोस
स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहारको प्रयास, तीन जना कर्मचारी पक्राउ

सुर्खेत : हुम्लाको ताजाकोट गाउँपालिकामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार गर्न खोजेको आरोपमा तीन जना गाउँपालिकाका कर्मचारी पक्राउ परेका छन् । महिला स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार गर्नको आरोपमा ताजाकोट गाँउपालिका– ३ मैलास्थित स्वास्थ्य चौकी...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटको क्रममा व्यक्त भनाइका सन्दर्भमा...

पुरा पढ्नुहोस
कुर्चीमा बिरामी जाँच, शैया अभाले रिफर

दैलेख : यहाँका करिब दुई लाख ४७ हजार बढी नागरिकलाई संविधान प्रदत्त गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले सञ्चालनमा रहेको जिल्ला अस्पताल दैलेखमा उपचारमा आएका बिरामीलाई शैया अभावले कुर्चीमा राखेर उपचार गर्नुपर्ने बाध्यता...

पुरा पढ्नुहोस
नियमको बर्खिलाप, भयावह बेरुजु

सुर्खेत : हुम्लाको चंखेलि गाउँपालिकाका प्रमुख प्यारीलाल शाही दक्षिण कोरियामा रहेको कोरिया एकडेमिक सोसाइटी अफ डिजिटल कन्भरजेन्सले आयोजना गरेको एक कार्यक्रममा सहभागी भए । उनले कार्यक्रममा सहभागी हुँदा लागेको छ लाख रुपैयाँ नियम विपरीत...

पुरा पढ्नुहोस
जुम्लाको स्याउको निर्यात सुरु

जुम्ला : जुम्लाको स्याउ निर्यात सुरु भएको छ । यहाँका आठवटै स्थानीय तहका कृषि विकास शाखाले स्याउ निर्यातका लागि सिफारिस दिन थालेका हुन् । यसअघि भदौ १५ सम्म स्याउ निर्यात गर्न नपाउने भन्दै सूचना...

पुरा पढ्नुहोस
बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय गरेका छन् । स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर थोपा अंशको रुपमा उपलब्ध गराइँदा प्रतिरोध क्षमता...

पुरा पढ्नुहोस
कर्णालीका लागि ‘भदौ चार’ सधैँभरि सम्झिने दिन हो : मुख्यमन्त्री

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीवासीले सधैँभरि सम्झिने दिनको रुपमा भदौ चार गतेलाई लिएको बताएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले कर्णाली प्रदेश स्थापना दिवसको अवसर पारेर आयोजना गरेको वृहत सरसफाइ कार्यक्रमलाई...

पुरा पढ्नुहोस
हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं : हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । काठमाडौंमा मंगलबार हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री...

पुरा पढ्नुहोस
नेपालबाट निवारण भयो रुबेला रोग

काठमाडौं : नेपालले रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपाललाई रुबेला रोग निवारण भएको घोषणा गरिएको छ । डब्लुएचओले नेपालले खोप सेवालाई निरन्तर एवं दृढ प्रयासबाट...

पुरा पढ्नुहोस