मुख्य समाचार

सन् २०२५ को अगष्टमा मात्रै नेपाल भित्रिए ८८ हजार बढी पर्यटक

काठमाडौं : सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको...

पुरा पढ्नुहोस
‘लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद जरुरी’

काठमाडौं : परराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरुले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकामा जोड दिएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कारमा विज्ञहरुले यही भदौ ३...

पुरा पढ्नुहोस
तीन तहबीच सहकार्य जरुरी : मुख्यमन्त्री

सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकमा तीन तहका सरकारहरुबीचको सम्बन्ध सृदृढ भए विकास र समृद्धिको गन्तव्यमा पुग्न सहज हुने बताएका छत् । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री...

पुरा पढ्नुहोस
चिनियाँ राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले उठाए लिपुलेकको मुद्दा

थियानजिन (चीन) : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गरेका छन् । थियानजिन सहरमा आयोजना...

पुरा पढ्नुहोस
कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइनको काम तिहारसम्म पुरा गर्न निर्देशन

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधिन कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइनको बाँकी रहेका कामहरु छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । शनिबार प्रशारणलाइन अन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेको विभिन्न संरचनाहरुको निरीक्षण गर्दै उनले...

पुरा पढ्नुहोस
छाउ बार्न त्रिपालमा बसेकी महिलासहित दुईको ढुंगाले लागेर मृत्यु

अछाम : पञ्चदेवल विनायक नगरपालिका–८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी (छाउ) बार्न त्रिपालमा बसेकी एक महिला र सँगै रहेकी एक बालिकाको ढुंगा लागेर मृत्यु भएको छ । घरछेउमा टाँगेको त्रिपालमा माथिबाट खसेको ढुंगाले लाग्दा ३९...

पुरा पढ्नुहोस
कर्णालीका ११.७ प्रतिशत मानिस मानसिक रोगी

सुर्खेत : कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ । स्विस...

पुरा पढ्नुहोस
वडा कार्यालयको भवन निर्माणमा अनियमितता

सुर्खेत : जाजरकोटको भेरी नगरपालिकाका ३ वटा वडा कार्यालयको भवन निर्माणमा अनियमितता भएको पाईएको छ । वडा नम्बर ६, ९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्कामा बोलपत्र मूल्यांकनका क्रममा गम्भीर अनियमितता भएको...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा गौरा पर्व सुरु हुँदै

सुदुरपश्चिम : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा बिहीबारदेखि सुरु भएको छ । यो पर्व चार दिनसम्म सञ्चालन हुने गरेको छ । विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ...

पुरा पढ्नुहोस
युवालाई उधमशिलतामा आकर्षण गर्न बैंकले नीतिमा सरलीकृत गर्नुपर्छ

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आर्कषित बैंक तथा वित्तिय संस्थाहरुले आफना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको...

पुरा पढ्नुहोस