मुख्य समाचार

कर्णालीको प्राथमिकतामा  उद्यशीलता र रोजगारी सृजना

सुर्खेत ः राष्ट्रिय युवा परिषद्द्वारा कर्णाली प्रदेशका युवाहरुलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्ने उद्देश्यले सुर्खेतमा युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन आयोजना गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सम्मेलनको उद्घाटन गरे । ‘युवाका लागि अवको निकास...

पुरा पढ्नुहोस
चीनको प्रारम्भिक प्रतिवेदन : दैलेखको जलजलेमा १ अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस , ५० वर्षसम्म नेपाललाई पुग्न सक्ने प्रतिवेदनमा उल्लेख

विष्णु शर्मा जेठ ४ गते । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य गरेको चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार २०८१ वैशाख २८ गतेदेखि सुरु...

पुरा पढ्नुहोस
कर्णाली सरकारको बजेटमा शैक्षिक विकास ३९० विद्यालयको भौतिक पूर्वाधार सुधार गरिने

हिक्मतबहादुर नेपाली दैलेख ः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ मा तीन सय ९० वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधारलाई सुधार गर्ने भएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार कर्णालीका सामुदायिक तीन सय...

पुरा पढ्नुहोस
६ बुँदे घोषणापत्र जारी

जुम्ला ः जुम्लामा सार्वजनिक शिक्षा सधारका लागि ६ बुँदे घोषणापत्र २०८२ जारी गरिएको छ । सामाजिक विकास कार्यालय जुम्लाको आयोजना, चन्दननाथ नगरपालिका, पेश नेपाल, प्लान नेपाल र किर्डाक नेपालको सहयोग तथा समन्वय र नेपाल...

पुरा पढ्नुहोस
वीरेन्द्रनगर नगरपालिका र एमयूबीच सहकार्यका लागि समझदारी

सुर्खेत ः वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । विभिन्न विषयमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन र सहकार्य गर्ने सम्झौता भएको हो । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल र मध्यपश्चिम...

पुरा पढ्नुहोस
सुर्खेतदेखि सिंहदरबारसम्म खाली खुट्टा

काठमाडौं ः भ्रष्टाचारविरोधी अभियान चलाउँदै सुर्खेतबाट खाली खुट्टा काठमाडौं आएका नवराज बोहरा मंगलबार दिउँसो सिंहदरबार पुगे । बोहरा गत जेठ ४ गते सुर्खेतबाट खाली खुट्टा हिँड्दै काठमाडौंका लागि निस्किएका थिए । हिजो साँझमात्रै काठमाडौं...

पुरा पढ्नुहोस
भिजिट भिसा समस्या २०६४ सालदेखि कै हो ः दाहाल

चितवन ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भिजिट भिसा समस्या...

पुरा पढ्नुहोस
जुम्लामा ट्रयाक्टर दुर्घटना एक जनाको मृत्यु, चार घाइते

जुम्ला ः चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार सोमबार राति चन्दननाथ नगरपालिकाको...

पुरा पढ्नुहोस
मध्यरातमा ३२ अर्बको बजेट

उदयराज अधिकारी÷सुर्खेत ः कानुन अनुसार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ असार आइतबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने समय तोक्यो । तर, प्रदेशले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको...

पुरा पढ्नुहोस