विचार/ब्लग
काठमाडौं ः प्रतिनिधिसभाको आइतबारको बैठकले ‘संघीय निजामती सेवा विधेयक २०८२’ पारित गरेको छ । विधेयकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गरिएको छ । यसअघि बैठकमा सांसदहरु रेखा शर्मा, प्रेम...
पुरा पढ्नुहोसउदयराज अधिकारी÷सुर्खेत ः कानुन अनुसार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ असार आइतबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने समय तोक्यो । तर, प्रदेशले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको...
पुरा पढ्नुहोसधमाका समाचारदाता÷काठमाडौं ः नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष...
पुरा पढ्नुहोसप्रेम के हो भन्ने दार्शनिक प्रश्न अत्यन्त वृहत्तर व्याख्याको माग गर्छ तर सामान्य किसिमले बुझ्दा वैवाहिक सम्बन्ध कायम गर्नका लागि साथीको छनोट गर्दा दुबै पक्षका बिच समानताको भावनामा आधारित परस्पर प्रेमको आवश्यकता पर्छ भन्ने...
पुरा पढ्नुहोसआबद्ध सदस्यहरुको सामुहिक हित प्रबद्र्धन गर्न र आपसमा लाभहरुको समान वितरण गर्ने हेतुले सहकारी संस्थाहरु स्थापना भएका हुन्छन । सहकारी समाजमा सहकारीलाई सहकारिता भनेर चिनिन्छ । यसरी सहकारीलाई सहकारिता भन्नुको तात्पर्य सहकारीलाई सहकारीको संस्कृतिको...
पुरा पढ्नुहोसनेकपा एमालेले ३ महिने अभियान अन्तर्गत वडा केन्द्रित कार्यक्रम नै किन गर्नुप¥यो? वडामै केन्द्रित किन हुनुप¥यो ? यो प्रश्न चारैतिर उठिरहेको छ । मुलुकको हरेक कुनामा एमाले छ । एमालेको पार्टी संगठन छ ।...
पुरा पढ्नुहोसआख्यान विधा अन्तर्गत उपन्यास विधा पछिल्लो समयमा निकै चर्चित वन्दै गएको छ । आख्यानमा गद्य विधाको वृहत रुप उपन्यास हो । जगत् र जीवनका समग्र पक्षहरुलाई आख्यानात्मक विस्तार गर्नु उपन्यासको मुख्य विशेषता हो (नेपाल,२०७८)...
पुरा पढ्नुहोसदुई वटै पालिकाहरुले आगामी वर्षको बजेट तर्जुमा गर्दा पूँजिगत बजेट विनियोजनको घट्दो प्रवृत्तिलाई ध्यानमा राखी पालिकाको समग्र क्षेत्रमा प्रत्यक्ष असर पार्ने गरी पुँजिगत बजेट बृद्धि गर्ने अनुपातलाई पुनर्मूल्याङ्कन र सन्तुलनमा राख्न सके सन्तुलित र...
पुरा पढ्नुहोसआज हाम्रो लागि खुशी र उत्सवको दिनहो । नेपाली मिडियाको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको ५५औं वार्षिकोत्सवलाई भब्य बनाउन हामी सहभागी भएका छौं । यति सम्मानित र विशाल सभामा कार्यक्रम मनाउन पाउँदा हामी अत्यन्तै...
पुरा पढ्नुहोस✍नेत्र सुवेदी ‘प्रयास’ ‘के छ हालचाल ?’ भनेर कसैले सोध्यो भने हामीले तयारी जवाफ दिन्छौँ– ‘ठिकै छ’ । कसैले ‘खतम छ’ पनि भन्ला । तर यी जवाफ प्रस्ट भएनन्, सोलोडोलो खालका भए । यी र...
पुरा पढ्नुहोस







