विचार/ब्लग

निर्वाचनमा नागरिकका मुद्दा

नागरिकलाई मानसिक, भौतिक र नैतिक रूपले सक्षम बनाउने अभ्यास हो लोकतन्त्र । नागरिकलाई सक्षम बनाउनु भनेको उनीहरूको मानसिक, नैतिक र भौतिक सबलीकरण गर्दै जानु हो । उनीहरूलाई सदा गतिशील, सिर्जनात्मक र जागृत राख्नु वास्तविक...

पुरा पढ्नुहोस
कृषिप्रधान देशले गिज्याएका किसान

समाजले किसानलाई कमजोर मानिसका रूपमा चित्रण गर्छ। किसानभित्रको प्रकृतिप्रेम, मेहनत, धैर्य र लगनशीलताको परख यो समाजले किन गर्न सकेन ? अस्तित्वको सुरुवातदेखि नै मानिसले बाँच्नका लागि अनेक संघर्ष गर्दै आएको छ । जंगली कन्दमूल र...

पुरा पढ्नुहोस
आर्थिक वृद्धिदरमा मौद्रिक नीति

नेपालजस्ता विकासशील देशको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने अपेक्षा हुने गर्दछ । प्रतिव्यक्ति आयका साथै समग्र विकासका लागि आर्थिक वृद्धिदर बढ्नुपर्ने हुन्छ । नेपाल सरकारले बजेट वक्तव्यमा प्रायःजसो उच्च आर्थिक वृद्धिदरको लक्ष्य राखेको हुन्छ...

पुरा पढ्नुहोस
उच्च शिक्षामा नेपाल कहाँ छ ?

कार्ल माक्र्सले संसार बुझ्ने भन्दा बदल्ने कुरालाई ध्यान दिए । यसै प्रसंगमा अल्बर्ट आइन्स्टाइनले भनेका थिए– ‘कुनै पनि समस्यालाई चेतनाको समान स्तरबाट समाधान गर्न सकिंदैन । वर्तमान आवश्यकताबाट हामीले संसारलाई हेर्न, बुझ्न र बदल्न...

पुरा पढ्नुहोस
विकासमा असमानता

वार्षिक बजेट बनाउँदा भौगोलिक–प्रादेशिक सन्तुलन, सामाजिक न्याय र वातावरणीय दिगोपना सुनिश्चित गर्न सक्नुपर्छ। मुलुकले योजनाबद्ध विकासको यात्रा सुरु गरेदेखि नै आर्थिक, सामाजिक न्यायलाई प्राथमिकतामा राखियो । तर, पनि भौगोलिक, प्रादेशिक र वर्गीय असमानता घटेको छैन...

पुरा पढ्नुहोस
चुनावः युवा स्थापित, स्वेच्छाचारी विस्थापित

संसदीय निर्वाचन हुने दिन अर्थात् आगामी मंसिर ४ गतेले हामी सबैको ध्यान आकर्षित गराएको छ । कसैमा उम्मेदवार बन्ने उत्साह पलाएको छ भने कतिमा मन्त्री बन्छु भन्ने अभिलासा नै जगाएको छ । तर, अधिकांश...

पुरा पढ्नुहोस
आगामी चुनावःविकृतिको बाटो बदल्ने अवसर

लोकतन्त्रमा चुनाव हुनु भनेको जनताको निर्णय अनुसार शासन सञ्चालनको आधार बलियो बनाउँदै जानु हो । अर्थात् जनमतका आधारमा शासन गर्नु हो । यस्तो शासन जनताको लागि हुन्छ भन्ने मान्यता हो । त्यसैले प्रजातान्त्रिक व्यवस्था...

पुरा पढ्नुहोस
तलबमानको सैद्धान्तिक अवधारणा

कोभिड–१९ को कहरबाट मुलुकले छुटकारा पाउँदै गर्दा विश्वव्यापी अर्थतन्त्रमा आएको गिरावटका बीच आवधिक चुनावको चटारोले मुलुकको घरेलु अर्थतन्त्रलाई चुनौती थपिदिएको छ । मुलुकको अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रिरहेको र लोकतन्त्रलाई थप मजबुत र संस्थागत गरी...

पुरा पढ्नुहोस
सहजै नागरिकता, जोखिममा नागरिक

नागरिक तथा गैरनागरिक फरक पक्ष हो । सुरक्षित बन्ने कोसिस गर्नु मानवीय आचरण हो । भर्खरै संसद्बाट दोहोरिएर पास भएको नागरिकता विधेयकले सार्वजनिक बहसको रोमाञ्चकतालाई बढावा दिँदैछ । यसले राष्ट्रपति र सरकारबीचको हार्दिकतामा आँच आउने...

पुरा पढ्नुहोस
राजनीतिक गठबन्धन माने कार्टेलिङ

स्थानीय तहको निर्वाचन सकिएलगतै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणाले देशभर राजनीतिक चहलपहल बढाएको छ । राजनीतिक दल र राजनीतिक दलहरू गठबन्धन कार्यमा संलग्न भएका छन् । उम्मेदवार बन्ने रहर सबै कार्यकर्तामा उब्जिएको छ...

पुरा पढ्नुहोस