विचार/ब्लग

अर्को पाँच वर्ष पनि त्यसै खेर जाने हो कि ?

पहिलो पाँचवर्षे कार्यकाल पूरा गरी दोस्रो पाँचवर्षे कार्यकालको लागि प्रदेश र संघको निर्वाचन आगामी मंसिरको पहिलो हप्ता भित्र हुन गइरहेको छ । यो निर्वाचनमा हाल क्रियाशील रहेका तथा भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा...

पुरा पढ्नुहोस
खाद्यान्नमा परनिर्भरता, मूल्यवृद्धि र भोकको पीडा

साउन दोस्रो सातासम्म कृषियोग्य जमिनको ८६ दशमलव ३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । सिँचाइको समस्या र रासायनिक मलको अभावले रोपाइँ कम भएको हो । रुस–युक्रेन तनाव लम्बिँदै गएको कारण विकासशील र विकासोन्मुख...

पुरा पढ्नुहोस
राजनीतिमा युवा चुनौती

नागरिकले राजनीतिमा युवाको बाहुल्य चाहेको छ । राजनीतिको नेतृत्वसम्म आइपुग्न युवालाई कस्ता चुनौती छन् भन्ने विषयमा बहस गर्न भने कोही तयार छैनन् । राजनीतिक नेतृत्व आफँैमा असल कामको श्रेय र खराब कामको अपनत्व लिन...

पुरा पढ्नुहोस
चुनावको राजनीति र रोजाइको जीवन

स्थानीय निर्वाचनको मूल्यांकन र निर्वाचित जनप्रतिनिधिको काम हेर्न नभ्याउँदै प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोल शुरू भएको छ । राजनीतिमा चाख र चासो हुनेलाई यो रोचक हुनसक्छ । तर जति निर्वाचन र परिणाम...

पुरा पढ्नुहोस
नागरिकप्रतिको उत्तरदायित्व

सार्वजनिक पद धारण गरेका व्यक्तिले शक्तिको व्यापार गरेर आफ्नो निजी स्वार्थका लागि अधिकारको दुरुपयोग गर्दै आइरहेका छन् । सामाजिक मूल्य, मान्यता र नैतिक आचरण विपरीतको कार्य बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाउँदै आएको छ ।...

पुरा पढ्नुहोस
राज्यबाटै क्यान्सरको खेती

सम्मानित संसदमा सुर्तीजन्य पदार्थ नियन्त्रण विषयमा दर्ता भएको संकल्प प्रस्तावमा छलफल होस् । क्यान्सर अर्थात् अर्बुद रोग भन्नासाथ सबैको शरीर सिरिङ हुन्छ । तै पनि नेपालमा दिनानुदिन नयाँ क्यान्सर बिरामी थपिरहेका छन् । अस्पतालमा क्यान्सरका...

पुरा पढ्नुहोस
बजेट कार्यान्वयनमा वित्तीय सन्तुलन

बजेट प्रथाको सुरुदेखि नै नेपालमा वित्तीय घाटा रहँदै आएको छ । योजनाबद्ध विकास सुरु भएपछि यो घाटा झनै फराकिलो बन्दै आएको छ । पचासको दशकमा राजस्व परिचालन र खर्च व्यवस्थापनबीच सन्तुलन ल्याउने उपायको खोजी...

पुरा पढ्नुहोस
राजनीतिक विचारधाराको भ्रष्टीकरण

प्लेटोको आदर्श राज्य र माक्र्स, माओ तथा बीपीहरूले परिकल्पना गरेका विचारधारात्मक दृष्टिकोणको चीरहरण भएको छ। राजनीतिको सीधा सम्बन्ध राज्यसत्ता र सरकारका अंग÷निकायहरूको कार्य सञ्चालन गर्नुसँग रहन्छ । सामान्यतः राजनीतिलाई राज्यको मूलनीतिको रूपमा चित्रण गरिन्छ ।...

पुरा पढ्नुहोस
मौद्रिक नीतिका आयाम

नेपाल राष्ट्र बैंकले २०७९÷८० का लागि मौद्रिक नीति ल्याएको छ । मौद्रिक नीतिलाई केही कसिलो बनाउँदै ब्याज दर कोरिडरका दरहरू १.५ प्रतिशत बिन्दुले बढाइएको छ भने अनिवार्य नगद अनुपातलाई पनि एक प्रतिशत बिन्दुले बढाइएको...

पुरा पढ्नुहोस
आशंका कोरोनाको चौथो लहरको

गत माघ ८ गते नेपालमा ओमिक्रोन भेटिएपछि कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो । फागुन महिनाबाट ओरालो लाग्दै एकल अंकमा रहेको संक्रमणदर असार लागेपछि उकालो चढ्दै दोहोरो अंकमा रहेको छ र सक्रिय संक्रमितको संख्यासमेत...

पुरा पढ्नुहोस