विचार/ब्लग

शासकलाई जनताको कठघरामा उभ्याउन सक्नुपर्छ

गर्दभरागको याम आएजस्तो अनुभव भइरहेको छ, यद्यपि मालश्रीको सुमधुर धुन सुनिने बेला संघारमै आइसकेको हो । छरछिमेकमा अनाम गायक गाइरहेको छ उदय सोताङको स्वर, धुन अनि सन्तोष प्रधानको रचनामा सजिएको गीत । आज तिम्रो कुरा...

पुरा पढ्नुहोस
युवालाई आर्थिक विकासमा कसरी जोड्ने ?

उत्पादनमा युवालाई लगाउन सके नेपालजस्तो सानो देशले आर्थिक तरक्की गर्न धेरै समय पर्खनुपर्दैन । जनसंख्या र आर्थिक वृद्धिबीच सम्बन्ध ः सामान्यतया जनसंख्या र आर्थिक वृद्धिबीच उल्टो सम्बन्ध हुने गर्छ । कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरले जनसंख्या वृद्धिदरलाई उछिन्दा आर्थिक...

पुरा पढ्नुहोस
निर्वाचनमा प्रतिस्पर्धाको स्वच्छता

न्यायालयलाई सुधार्ने प्रयास रत्तिभर भएको छैन। उल्टै राजनीतीकरण झन् बढेको छ। न्यायालय सत्ताको छायामा छ। नयाँ संविधान निर्माणपछिको दोस्रो आवधिक निर्वाचन २०७९ मंसिर ४ गते देशभर एकै चरणमा सम्पन्न हुँदैछ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा...

पुरा पढ्नुहोस
लोकतन्त्र र पुँजीवादबीच नकारात्मक सम्बन्ध

विषय प्रवेश पुँजीवादको एकतन्त्रीय तानाशाही शासनप्रणाली र लोकतन्त्रमा विकास हुन्छ, विश्वमा पुँजीवाद र लोकतन्त्रको सफल कार्यान्वयन र प्रवद्र्धनवाट सबै प्रकारका असीमित समृद्धि हासिल गर्न सकिन्छ भन्ने कल्पना गरिएको छ । समाजवादी शासनप्रणाली पूर्ण रूपमा अवलम्बन...

पुरा पढ्नुहोस
चीन–अमेरिका द्वन्द्व र ताइवानको नियति

अमेरिका र चीनलाई विचारधाराले नभई शक्तिको प्रतिस्पर्धाले द्वन्द्वतर्फ धकेलिरहेको छ । ताइवान संकट त्यसैको परिणाम हो । वासिंगटन पोस्टको २ अगस्टको अंकमा आफ्नो एसिया र विशेषगरी ताइवान भ्रमणको उद्देश्य प्रस्ट्याउँदै अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले...

पुरा पढ्नुहोस
परिवर्तन व्यवस्थापन र निजामती सेवा

परिवर्तन के हो ? देशको संघीय शासन प्रणालीमा रूपान्तरण भएपछि निजामती कर्मचारी समायोजन कार्य जटिल एवं मानवीय पक्षबाट अत्यन्त सम्वेदशील रह्यो । कर्मचारी खटाइएको ठाँउमा जान हिचकिचाए । कर्मचारी किन खटाएको ठाँउमा जान जागरुक भएनन्...

पुरा पढ्नुहोस
यसरी बढाउन सकिन्छ विदेशी मुद्राको सञ्चिति

अहिले विदेशी मुद्राको सञ्चितिमा चाप परेका कारण देशको अर्थतन्त्र संकटोन्मुख बाटोमा छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.८ महिनाको वस्तु आयात र...

पुरा पढ्नुहोस
स्थानीय सरकारले चलाएका प्राविधिक शिक्षालय

तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षा अध्यापनका लागि बहुप्राविधिक शिक्षालय नै सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारलाई आधार मानेर पालिकाले २०७५ सालमा खोलेको यो मुलुकको पहिलो शिक्षालय हो । स्थानीय सरकार मातहतमा...

पुरा पढ्नुहोस
ताइवान घेराबन्दीले दिएको विश्वव्यापी सन्देश

प्रारम्भः युक्रेनमा रसियन आक्रमण जारी छ । शक्ति राष्ट्रको स्वार्थको खेलमैदान बनेको सात महिना पुग्न लाग्यो । विश्वभर एकल शासन कायम गर्ने अभीष्टका साथ अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका दुई शक्ति सम्पन्न समूहको अभीष्ट पूरा भएको छैन...

पुरा पढ्नुहोस
चुनौतीको जालोमा हाम्रो उच्च शिक्षा

पाइएको तथ्याङ्कअनुसार नेपालमा प्रतिवर्ष सालाखाला ५ लाख युवा रोजगारी बजारमा आउने छन् र तीमध्ये १ लाख ५० हजारले मात्र प्राविधिक तथा व्यावसायिक तालिम पाएका हुन्छन । अर्कोतिर उच्च शिक्षा अध्ययनको लागि विदेशिने युवाहरुको संख्या...

पुरा पढ्नुहोस