विचार/ब्लग

अस्तव्यस्त देशका राजनीतिज्ञ जिम्मेवार बन

प्रारम्भ २०४६ सालमा लोकतन्त्रको पुनर्वहालीपश्चात् नेपाली जनताले ठूलो अपेक्षा गरेका थिए । मानव अधिकारको सम्मान, सुशासन, सबै प्रकारका नागरिक अधिकारको निर्वाध प्रयोग र संरक्षणको वातावरण, राष्ट्रको समुन्नति, राजनीतिक स्थिरता, कानुनी समानतासहितको कानुनी राज्य, जनसहभागितामा आधारित...

पुरा पढ्नुहोस
संक्रमणकालीन न्यायको निकास

संक्रमणकालीन न्यायको निकास संक्रमणकालमा वैकल्पिक न्याय प्रणाली नै संक्रमणकालीन न्याय पद्धति हो । पुरानो व्यवस्था बदलिएको, नयाँ व्यवस्था पूर्ण भइनसकेको अवस्थामा र युद्ध वा विद्रोहसँग सम्बन्धित घटना हेर्ने युद्धरत दुई पक्षको सहमतिबाट तय गरिएको...

पुरा पढ्नुहोस
स्थानीय योजना सफलताका सूत्र

नागरिकको सबैभन्दा नजिक रहेर नागरिकका आवश्यकता र चहानासँग परिचित निर्वाचित सरकार स्थानीय सरकार हो । स्थानीय सरकारलाई जनबोलीमा देखिने, भेटिने र सुनिने जनताको सरकार भनेर पनि चिन्ने गरिन्छ । जनताका आवश्यकता परिपूर्ति गर्ने तल्लो...

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा अनुत्पादक व्यस्तता

सामाजिक सञ्जाल आजको युवा पुस्ताको रुचिको विषय हो । नयाँ पुस्तामा मात्र नभएर यसले विभिन्न उमेर समूहका मानिसलाई आकर्षक गरेको देखिन्छ । बालबालिकाले घरमा धेरैजसो समय इन्टरनेट र फेसबुकमा बिताउने भएकाले उनीहरूको पढाइमा रुचि...

पुरा पढ्नुहोस
देउवा सरकारको एक वर्षः न दिशा न दृष्टिकोण

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारको विकल्पमा बनेको पाँचदलीय गठबन्धन सरकारले शासनसत्ता सम्हालेको पनि झण्डै वर्ष दिन पुग्न लाग्यो । यो पुगनपुग एक वर्ष पनि नेपाली जनताका लागि पूर्ववत् रूपमा खेर गएको वर्ष बन्दैछ...

पुरा पढ्नुहोस
कहाँ छैन जातीय विभेद ?

संविधानले परिकल्पना गरेको समाजवादी व्यवस्थाको मूल प्रस्थानबिन्दु नै जातीय विभेदको अन्त्यलाई बनाउन जरुरी छ एक्काइसौँ शताब्दीको तेस्रो दशकमा पनि जातीय विभेद र उत्पीडनका कारण नेपाली समाज बदनाम छ । हत्या, हिंसा, बलात्कारदेखि आत्महत्या सम्मका घटनाका पछिल्तिर...

पुरा पढ्नुहोस
नेपाल भारत सम्बन्धका विविध पक्ष

नेपाल र भारतबीचको सम्बन्ध अरू देशको जस्तो औपचारिकता र कूटनीतिक आवरणमा सीमित छैन । सांस्कृतिक समानता, आपसी सहयोग, पारस्परिक निर्भरता आदिका कारण विश्वका अन्य कुनै पनि देशबीच सम्बन्ध नेपाल र भारतको जस्तो निकट हुनै...

पुरा पढ्नुहोस
अर्थतन्त्र संरक्षणको अभिभारा

आज विश्वअर्थतन्त्र चरम् चुनौतीका बीच गुज्रिरहेको छ, जसको प्रभाव नेपाल र छिमेकी देशमा पनि परेको छ । अहिले आम नागरिकसमेत जीवन धान्ने र व्यवसाय चलाउने भन्ने विषयमा बढी नै चिन्तित देखिन्छन्, दबाबबीच बाँचिरहेका छन । दिनहुँंजसो...

पुरा पढ्नुहोस
युद्ध–उत्तरका माओवादी र नेपाली समाज

महान् जनयुद्धमा सहभागी माओवादी पार्टीका नेता–कार्यकर्तालाई समाजमा ‘माओवादी’ भनेर चिनिथ्यो । तिनलाई हेर्ने दुई किसिमका दृष्टिकोण थिए । पहिलो, समाज र देशको विकृति तथा विसंगति बदल्न हिँडेका असल र राम्रा मान्छे । दोस्रो, देशमा...

पुरा पढ्नुहोस
शासक मोजमस्तीमा, जनता सधैं उपेक्षित

कुपात्रका कारण संसारमा नै उन्नत मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था बद्नाम हँुदै गइरहेको छ । नेताहरूले गल्ती गर्दा त्यसको दोष शासन प्रणालीले पाउँछ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान ३ असोज २०७२...

पुरा पढ्नुहोस