विचार/ब्लग
नेपालमा अहिले सबैभन्दा ठूलो समस्या भ्रष्टाचार नै हो । भ्रष्टाचार नहुने कुनै क्षेत्र वा कार्यालय छैन । भ्रष्टाचार नगर्ने नेता पनि औंलामै होलान् । नेता भ्रष्ट भएपछि भ्रष्ट कर्मचारी झन् बलिया बन्छन् । यो...
पुरा पढ्नुहोसदेउवाले हरेक कठिन घडीमा नेतृत्वदायी भूूमिका निर्वाह गर्नुभएको छ । मुलुकको राजनीति यतिबेला काँग्रेसको १४ औँ महाधिवेशनको माहोलले तरंगित छ । केन्द्रीय नेतृत्वका लागि नेताहरू आ–आफ्नो तयारीमा जुटेका छन् । वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला...
पुरा पढ्नुहोसकम्युनिष्ट आन्दोलनमा बेलाबेलामा चलिरहने फुटको पुनरावृत्तिले घाइते एमालेको घाउलाई चितवनले निको पारेको छ । नेकपा एमाले र केपी शर्मा ओलीको राजनीतिक छलाङ नारायणी किनारबाट देश विदेशमा तरंगित भइरहेको छ । २०७८ मंसिर १० गते नारायणी...
पुरा पढ्नुहोसप्रारम्भ नेपालका कम्युनिष्टहरू पटकपटक विभाजित भई कमजोर बन्दै आएका छन् । जब, साम्यवादी संगठित भई शक्ति आर्जन गर्न पुग्छन् आपसी कलह र व्यक्तिगत अभिष्ट पूरा गर्ने अस्वस्थ प्रतिस्पर्धाका कारण आन्तरिक द्वन्द्वमा नराम्ररी प्रताडित हुँदै गएका...
पुरा पढ्नुहोसकेही दिनअघि मात्रै केन्द्रीय बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक ग¥यो । प्रतिवेदनले उद्योग व्यवसाय सञ्रुचालन, रोजगारीको अवस्था, तलब तथा ज्यालामा उद्योग व्यवसायले गर्ने खर्च, वस्तु तथा सेवाको उत्पादन...
पुरा पढ्नुहोसचुनिएर आएका प्रतिनिधिलाई दीक्षित गर्ने भनेकै महाधिवेशनले हो । बहुदलीय व्यवस्थामा राजनीतिक दलको सिद्धान्त साझा सम्पत्ति हो । दलहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भावी कार्यदिशा मानिन्छ । विश्वव्यापी प्रजातन्त्रमा आएको सङ्कट, सिद्धान्तमा ल्याइने नयाँपन र वैश्विक...
पुरा पढ्नुहोसदक्षिण एसियामा हामी सबैभन्दा पुरानो र प्रत्यक्ष उपनिवेशबाट जोगिएको राष्ट्र हौं । ब्रिटिस–इन्डियाकालीन समयमा हामीले बेलायतसँग युद्ध लड्यौं र त्यसपछि देखि नै बेलायतलाई अत्यन्त सस्तोमा सैन्य योद्धाहरू पठाउन थाल्यौं र एकखालको मित्रवत् सम्बन्ध कायम...
पुरा पढ्नुहोसअञ्जु कार्की संविधानले गरेको वाध्यात्मक व्यवस्थालाई आत्मासात् गर्दै मुलुकका प्रमुख राजनीतिक दल यतिबेला महाधिवेशनमा जुटेका छन । प्रमुख प्रतिपक्षी नेकपा एमालेको दसौँ महाधिवेशन भर्खर सम्पन्न भएको छ । सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आउन...
पुरा पढ्नुहोसदक्षिण अफ्रिकामा कोरोना भाइरसको अस्वाभाविक तीव्रता बढ्दै गएपछि ९ नोभेम्बरमा संकलन गरिएको नमूनाको जेनेटिक विश्लेषण गर्दा बी.१.१.५२९ भाइरस भएको पत्ता लाग्यो । सो भाइरसमा अत्यधिक जेनेटिक कोडमा परिवर्तन देखिएपछि २४ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनलाई...
पुरा पढ्नुहोसएमाले र ओलीविरुद्ध सार्वजनिक रुपमा प्रोपगण्डा गरेर कतिपय लेखक, कवि र पत्रकारले समेत समवेत स्वरमा स्याल हुइयाँ गरिरहे, नानाथरि फतुर आरोप लगाएर कमजोरी खोजे । जो चोर उसैको ठूलो सोर भनेझैँ देशी–विदेशी शक्ति र...
पुरा पढ्नुहोस