सम्पादकीय
नेपालको संविधानले खानेपानी तथा सरसफाइलाई मौलिक अधिकारका रूपमा परिभाषित गरेको छ । नेपालको संविधानको धारा ३५ को उपधारा ४ मा भनिएको छ, ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ ।’ खानेपानी तथा...
पुरा पढ्नुहोसनेपाल बहुजातीय र बहुधार्मिक देश हो । नेपाली समाज भिन्नभिन्न जातजाति र धर्मका मानिसहरू एकै समाजमा बसेका छन् । नेपालकै कतिपय समाजमा दुई अलग जातको केटा÷केटीले विवाह गर्नु सामान्य जस्तै बनिसकेको छ । आधुनिकतासँगै...
पुरा पढ्नुहोसशिक्षा देशको भविष्य निर्माणको मेरुदण्ड हो । व्यक्ति, समाज र राष्ट्रलाई गतिशील बनाई विकास र समृद्धिको लयमा डो¥याउने मार्ग हो शिक्षा । हरेक देश कस्तो हुने र कस्तो बनाउने भन्ने विषय त्यहाँको शिक्षा प्रणालीले...
पुरा पढ्नुहोसमहिनावारी निश्चित उमेर समूहका सबै महिलाहरुमा हुने शारीरिक तथा जैविक प्रक्रिया हो । रक्तश्राव हुनुलाई रजस्वला हुनु, मासिक धर्ममा हुनु, महिनावारी हुनु भनिन्छ । महिनावारी प्रजनन् अधिकार पनि हो । तर, यसप्रतिको बुझाई, दृष्टिकोण...
पुरा पढ्नुहोसकर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने अभियान चलिरहेको छ । पछिल्ला दिनहरुमा बिषादी प्रयोग गरिएका उपभोग्य सामानहरुको असन्तुलित प्रयोगका कारण कतिपय मानिसहरु क्यान्सर जस्ता रोगहरुबाट ग्रसित भएकाछन् । त्यतिमात्र हैनअन्य धेरै रोगहरुबाट समेत ग्रसितभएका छन्...
पुरा पढ्नुहोसस्वास्थ्य अधिकार भनेको सबै मानिसहरुलाई स्वास्थ्यसम्बन्धी सेवाहरूको पहुँच र प्रयोग गर्ने अधिकार हो । स्वस्थ जीवन जीउनका लागि आवश्यक सेवा, सफा पानी, पोषण, स्वास्थ्य शिक्षा, रोगप्रतिरोधक खोपहरू, उपचार, र पुनःस्थापना सेवा लगायतका सम्पूर्ण पक्ष...
पुरा पढ्नुहोसवर्तमान अवस्थामा जलवायु परिवर्तन विश्वव्यापी चासोको विषय बनेको छ । विश्वमा देखिएका अनेकन चुनौतीहरुमध्ये प्रमुख चुनौतीको रुपमा जलवायु परिवर्तन हो । जलवायु परिवर्तनको मुख्य कारण मानवीय क्रियाकलाप रहेको विभिन्न तथ्यांक र अध्ययनहरुले देखाउने गरेको...
पुरा पढ्नुहोसनेपाल यसै पनि अल्पविकसित मुलुक हो । अल्पविकसित मुलुकहरूले विकासको प्रक्रियामा पुग्नका लागि अनिवार्य रूपमा वैदेशिक ऋण वाअन्य ऋण ल्याउनु नै पर्ने हुन्छ । नेपालमा स्थायी सरकार नहुनुले पनिजुन पार्टी सरकारमा गयो त्यो पार्टीका...
पुरा पढ्नुहोसनेपाल अहिले पनि विकासका विभिन्न चरणहरू पार गर्ने प्रक्रियामा छ । क्रमागत रूपमा हुनुपर्ने कतिपय विकासहरू अगाडि बढिरहेका छन् भने कतिपय हुनैपर्ने विकासका कामहरू रोकिएका छन् । नेपालको समग्र आर्थिक अवस्था सुधार गर्ने महत्वपूर्ण...
पुरा पढ्नुहोसकर्णालीसँग पर्याप्तमात्रामा प्राकृतिक स्रोत साधन छ । पूर्वाधार विकासका हिसाबले हेर्ने हो भने कर्णालीको अवस्था सन्तोषजनक छैन । यहाँ राजनीतिक, आर्थिक, सामाजिक विकासका आधारमा कर्णाली देशको सबैभन्दा पछाडि पारिएको प्रदेशको रुपमा लिइन्छ । अथाह...
पुरा पढ्नुहोस

