सम्पादकीय
देशको समग्र विकासका लागि केन्द्र सरकार एउटैले मात्र कडाइ गरेर सम्भव देखिँदैन । केही महत्वपूर्ण विषयहरूमा विशेष चासो र चिन्ता लिन सक्ला तर समग्र देशको अवस्था परिवर्तनका लागि जसरी तीन तहका सरकारको परिकल्पना गरिएको...
पुरा पढ्नुहोसअल्पविकसित मुलुकहरूको साझा समस्या कै रूपमा रहेको विषय हो विकास, समृद्धि र सुशासन । यी सबै विषयहरूलाई प्रभावकारी बनाउनका लागि राज्य सञ्चालन गर्नेहरूले निर्माण गरेको नीति कडाइका साथलागू गर्नुपर्ने हुन्छ । जसरी नीतिहरू निर्माण...
पुरा पढ्नुहोसविकास भएन भनेर जसरी हल्ला फैलाउन खोजिएको छ, त्यो सत्य होइन । जसरी र जुन तरिकाले विकास हुनुपर्ने थियो त्यस्तो अवस्थामा विकासका कामहरू हुन नसकेको भन्ने कुरा साँचो हो । जसरी फराकिलो सोच निर्धारण...
पुरा पढ्नुहोसनेपाल अल्पविकसित मुलुकबाट विकसित मुलुकको सूचिमा उक्लिँदै गरेको अवस्थामा छ । नेपालमा रहेका अथाह प्राकृतिक स्रोत र साधनहरूको समुचित प्रयोग गर्न सकेको भए अहिलेसम्म नेपालले धेरै फड्को मारिसकेको अवस्था हुने थियो । नेपालमा अथाह सम्भावना...
पुरा पढ्नुहोसनेपालमा अहिले भइरहेको विकासको अवस्थालाई मात्र केलाउने हो भने पनि नेपालमा विकासका संरचनाहरू विगत १० वर्ष भन्दा अघिको अवस्थालाई हेर्दा धेरै लयमाआएको देखिन्छ । विकासको अवस्था कस्तो छ भन्ने विषय सबैभन्दा महत्वपूर्ण विषयहो ।...
पुरा पढ्नुहोसअल्पविकसित राष्ट्रहरूको मुख्य समस्याको रूपमा गरिबी रहेको छ । सम्पन्न मुलुकहरूमा पनि गरिबी नभएको होइन तर विकसित देशहरूले देशको अर्थतन्त्र अनुसार जनतालाई प्रवाहगर्ने सेवा सुविधाहरूको प्रभावकारिता बढाएका कारण काम गर्छु भनेर आँट गर्नेहरूकालागि सरकारले...
पुरा पढ्नुहोसनेपालको आर्थिक अवस्था सुधारसँगै समग्र जिल्लाका नागरिकहरूको आर्थिक अवस्था सुधारका लागि गर्नुपर्ने कतिपय महत्वका कामहरू दैलेखका भू–भागमापनि रहेका छन् । विगत १७वर्षदेखि निर्माणको चरणमा रहेको र कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकेको माथिल्लो कर्णाली...
पुरा पढ्नुहोसनेपाल अल्पविकसित मुलुक हो भन्ने विषय सबैलाई थाहाभएकै विषय हो । नेपाल जस्ता धेरै अल्पविकसित मुलुकहरू जो नेपालको भन्दा कम आर्थिक अवस्थाका थिए। ती मुलुकहरू आज एकाएक विकसि तमुलुकको सूचिमा उक्लिँदै गरेका छन् ।...
पुरा पढ्नुहोसनेपाल भूकम्पको जोखिम रहेको विषयहरू विभिन्न विश्लेषणहरुले देखाएका छन् । नेपालको पनि पश्चिमी क्षेत्रमा खतरा हुन सक्ने विश्लेषणहरूले गरिरहेका छन् । यो विषयसँगै नेपालमा यस अघि गएका भूकम्पबाट पनि सुरक्षाका धेरै विषयहरूमा प्रश्न उठ्ने...
पुरा पढ्नुहोसनेपाल सरकारका विभिन्न राम्रा कार्यक्रमहरू मध्येको एउटा महत्वपूर्ण कार्यक्रम हो अनुदान । अनुदान जसले प्राप्त गरेको छ उसले वार्षिक रूपमा कति आम्दानी ग¥यो र त्यो आम्दानीको स्रोत दिगो रूपमा सफलहुन सक्यो कि सकेन भनेर...
पुरा पढ्नुहोस
