सम्पादकीय

पशुपन्छी हत्या गर्नेलाई कडा कारवाही होस्

समाजमा हुने गरेका विभिन्न घटनामा मानिसको नै पहिलो भूमिका हुने गर्दछ । जव मानिसमा अराजकता आउँछ तव मानिसले केही न केही घटनाहरु निम्त्याई हाल्छ । संसारमा सबैलाई स्वतन्त्र रुपमा बाच्न पाउने अधिकार हुँदा हुँदै...

पुरा पढ्नुहोस
ठेकेदारबाट ठगिएका कर्णालीका पूल

कर्णाली भन्ने बित्तिकै केन्द्र सरकारले हेर्ने दुष्टिको अहिले पनि फेरिएको छैन् । रोग, भोग गरिवीले सताउने गरेको कर्णालीमा विकासे योजना, आयोजनाहरुले पनि गति लिदैनन् । प्रदेशका पाँच जिल्ला जोड्ने कर्णाली राजर्मागको अवस्था अहिले सम्म...

पुरा पढ्नुहोस
ठूला योजनाहरुलाई गतिशिल बनाउ

मुलुकमा स्थायी सरकार आएपछि जनताहरुले स्थायी सरकारले दिगो विकासमा ध्यान दिन्छ भन्ने कुरामा बिश्वास गरेका छन् । सरकार संचालन भएको करिव तीन वर्षको अवधिमा सरकारले ठूला योजना आयोजनाहरुको जिम्मेवारी लिएर काम नगर्ने निर्माण कम्पनीहरुको...

पुरा पढ्नुहोस
नेपालमै पौरख गरेका र पौरख गर्न चाहेका युवाहरुलाई सरकारले खोज्नुपर्दछ

कामको खोजीमा बिदेश पस्ने चलन नेपालमा अहिलेको हैन बिगत लामो समयदेखि यो चलन चलिरहेको छ । बाऊ बाजेका पालामा छिमेकी मुलुक भारतलाई कालापहाड भनेर भनिन्थ्यो । कतिपय पहाडबाट झरेका दाजुभाईहरु अहिलेपनि नागरिकता लिएर भारतकै...

पुरा पढ्नुहोस
कर्णाली सरकारले संचार माध्यामको पीडा बुझेन

कर्णाली प्रदेश सवैभन्दा ढिलो कोरोना संक्रमण फैलिने प्रदेशमा प¥यो, लामो समयसम्म नेपालका अन्य भू–भागमा कोरोना देखिरहँदा कर्णाली ग्रिन जोनमा थियो । कर्णाली सरकारले यो बेलामा छिमेकी मुलुक भारतबाट कति जना आउन सक्छन् भनेर आँकलन...

पुरा पढ्नुहोस
यो वर्षबाट दैलेख, कालिकोट सडक सेवा संचालन गर्नुपर्दछ

दैलेख बिशेष गरेर कर्णालीका पाँचवटा जिल्ला प्रवेश गर्ने मुख्य प्रवेश द्धार हो । कर्णाली प्रवेश गर्ने अहिले संचालन आएको सडक भनेको कर्णाली राजमार्ग अन्तर्गतको सडक हो । कर्णाली राजमार्गको यात्रा निकै जोखिम हुँदै गएपछि...

पुरा पढ्नुहोस
स्थानीय सरकारले गरेका प्रगतिलाई जनतासँग खुल्ला छलफल गर्न सक्नुपर्छ

संघीयता प्राप्त भएको र स्थानीय सरकारमार्फत अधिकार आएको पनि तीन वर्ष पूरा भएको छ । बिगत तीन वर्षदेखिका बिभिन्न विकास गतिविधिहरुका बारेमा अहिले चर्चा र बहसहरु सुरु भएका छन् । पहिलो वर्ष कानुन निर्माण लगायतका...

पुरा पढ्नुहोस
विद्युतमा ठगिएको दैलेख

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समेत नियमित विद्युत सेवा उपलब्ध छैन् । सुर्खेतको बाटो भएर दैलेख आउने सेवा नियमित हुने त कुरै भएन । कर्णाली प्रदेशकै दैलेखमा दुईवटा विद्युत गृह संचालनमा रहेका छन् । कर्णाली...

पुरा पढ्नुहोस
कोरोनाको नाममा लुट मञ्चाउनेहरुलाई कारवाही होला त ?

बिश्वमा अहिले कोरोना कहर छ । कोरोनाका कारण लाखौ मानिसहरुको बिश्वमा मृत्यु भैसकेको छ । बिश्वभर देखिएको कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि बिभिन्न देशहरुले आ आफ्नो क्षमता अनुसार रोकथामका प्रयासहरु जारी राखेका छन्...

पुरा पढ्नुहोस
दुर्गमका पीडा बुझ्दैनौ सरकार दैलेखलाई सबै क्षेत्रमा हेला किन ?

जनताका सवैखाले समस्या समाधान गर्नु सबै सरकारको बरावर दायित्व हो । अँझै विकासमा पछाडी परेका नागरिकहरुका लागि र दुर दराजमा विकास र अधिकारको पहुँच पु¥याउनका लागि स्थानीय सरकार गठन भएका छन् । हरेक वडाका...

पुरा पढ्नुहोस