सम्पादकीय
दैलेखका अग्रज पत्रकार, दैलेखी पत्रकारितका उदाउँदो ताराका रुपमा चम्किएका स्वर्गीय पत्रकार डेकेन्द्रराज थापालाई तत्कालिन बिद्रोही समूहरुले अपहरण ग¥यो । अपहरण पछि उनको हत्या ग¥यो । शव बेपत्ता पा¥यो । ४ वर्षसम्म बेपत्ता पारिएको शव...
पुरा पढ्नुहोसदैलेख कोरोना संक्रमणका बिभिन्न चरणहरु पार गर्दै आएको छ । बिगत चार महिनादेखि संक्रमणको जोखिम बढेको भन्दै सरकारले गरेको लकडाउन अन्त्य भएसँगै जनताले केही राहत महसुस गरेका छन् तर कोरोना चुनौती भने कायमै रहेको...
पुरा पढ्नुहोसदैलेख कोरोना संक्रमणका कारण लामो समयदेखि जोखिम मोलिरहेको छ । डरलाग्दो कोरोना कहरलाई जितेर दैलेख अहिले बिस्तारै कोरोना रेडजोनबाट ग्रिन जोनमा आउने तयारी गरेको छ । जतिवेला दैलेखका नागरिकहरुले कोरोना संक्रमणका लागि वा कोरोना...
पुरा पढ्नुहोसजल जमिन र जंगलको राम्रो सदुपयोग गरेर विश्वका धेरै देशहरु आर्थिक अवस्था सुधार गर्न सफल भएका छन् । नेपाल जलस्रोतको धनि देश भनेर बिश्वमा परिचित भएपनि यहाँका खोलानालाहरुको सदुपयोग अहिलेसम्म हुन सकेको छैन् । कतिपय...
पुरा पढ्नुहोससबैभन्दा पुरानो मानिएको दैलेखको नारायण नगरपालिका एकपछि अर्को गर्दै बिवादको चंगुलमा परेको छ । स्थानीय सरकार संचालन भएको तीन वर्षको अवधिमा काममा प्रभावकारीता देखाउनुको साटो कसरी हुन्छ रकम बचाउने बिषय जोडिएपछि धेरै स्थानीय सरकारहरु...
पुरा पढ्नुहोसदैलेखको सबैभन्दा पुरानो नगरपालिका नारायण नगरपालिका स्थापना भएको करिव बीस वर्ष पुगेको छ । बीस वर्षको अवधिमा पनि नारायण नगरपालिकालाई सुन्दर बनाउने योजनाहरु धेरै भए, धेरै योजनाहरु मध्येको सबैभन्दा महत्वको र सँधै लागू हुने...
पुरा पढ्नुहोससरकारले दैबी प्रकोप व्यवस्थापनका लागि भनेर हरेक वर्ष बिपत कोष खडा गरेर बिभिन्न सुरक्षाका कार्यक्रमहरु ल्याउने गरेको छ । केन्द्र सरकारले यसवारेमा बिशेष पहल गर्नुपर्ने देखिएको छ । संघीयता सँगै बिभिन्न अधिकार प्राप्त गरेका...
पुरा पढ्नुहोसबाघ संरक्षण गर्ने विषयमा सरकारले बाघ पाइने जिल्लाहरूमा धेरै खाले गतिविधिहरू संचालन गरेको छ । विशेष गरेर बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका स्थानहरुमा बाघ संरक्षणका विभिन्न कामहरु संचालन गरिएका छन् । आउने रुट बर्दिया भयो वा...
पुरा पढ्नुहोसहरेक विकास निर्माणका योजनाहरुमा प्रभावकारीता जरुरी देखिएको हुन्छ । विकासमा प्रभावकारीता र दिगोपना अहिलेको मुख्य आवश्यकता हो भने अर्कोतर्फ हरेक किसिमका कामहरुमा गुणस्तरीयता कायम गर्नु अर्को चुनौती हो । एउटै कम्पनी वा संस्थाबाट ल्याएका...
पुरा पढ्नुहोसअधिकार प्राप्त स्थानीय सरकारले जनतालाई आएको अधिकार कार्यान्वयनमा कति धेरै भूमिका निर्वाह गरेर वा गरेरनन् भनेर खोजी गर्ने दिनहरु सुरु भएका छन् । लामो समय सम्म चुनाव नभएको नेपालमा स्थायी सरकार आएपछि धेरै कुरा...
पुरा पढ्नुहोस