सम्पादकीय

सडकका नाममा बेथिति रोक्ने जिम्मेवार निकायनै अनियमितताको चगुंलमा

मुलुकमा सबैभन्दा धेरै अनियमितता हुने एउटा बिषय हो सडक निर्माण । सबैभन्दा सजिलै कमाउन सकिने र अनियमितता गर्न सजिलो मानिएको सडक निर्माणलाई लामो समयदेखि पेवा बनाएका निर्माण कम्पनीहरुले सरकार वा सत्तामा जस्तो सुकै प्रभावकारी...

पुरा पढ्नुहोस
अभियान प्रभावकारी शिक्षकहरुले सक्लान त ? छोराछोरी पढाउन

  बेला बेलामा निकै चर्चा परिचर्चा हुने सरकारी र निजी विद्यालयको पढाई जुहारी पुन ः सुरु भएको छ । सरकारी विद्यालयमा पढाउने शिक्षकका छोराछोरीहरुले अनिवार्य रुपमा सरकारी विद्यालयमै पढाउनुपर्ने भन्ने बिषय अहिले पुनः तातिएको छ...

पुरा पढ्नुहोस
कर्णालीमा कोरोना परीक्षणको दायरा अझै बढाऊ

  अहिले कर्णाली प्रदेश सरकारले कोरोना रोकथामका लागि बिशेष अभियान संचालन गरेको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमण नदेखिएका बेलामा प्रदेश सरकार र स्थानीय सरकारहरुले कर्णालीमा कोरोना आउँदैन भनेर ढुक्क भए । छिमेकी मुलुक भारतबाट...

पुरा पढ्नुहोस
सडक निर्माणमा ध्यान नदिएका पालिकाहरु कमिशनका कारण बोल्न नसक्ने अवस्थामा जनप्रतिनिधि

  संघीय संरचनाअनुसार विकास, सुशासन, पारदर्शीता र आम नागरिकहरुको आर्थिक अवस्था सुधार गर्ने महत्वपूर्ण अधिकार स्थानीय तहलाई दिईएको छ । स्थानीय सरकारले आफ्नो गाउँ वा नगर सभाबाट जनताको आर्थिक अवस्था सुधार गर्न, बेरोजगार युवाहरुलाई रोजगार दिन,...

पुरा पढ्नुहोस
समृद्धि केन्द्रबाट गर्ने कि ? पालिका पालिकाबाट गर्ने ?

  लामो समयसम्म आन्दोलन र द्धन्द्धबाट थिला थिला परेको नेपालमा अहिले स्थायी शान्ति मात्र हैन स्थायी सरकार पनि आएको छ । केही समय किचलो भएको भएपनि पछिल्ला दिनहरुमा पुनः अहिलेको सरकार अर्थात प्रधानमन्त्री के.पि.शर्मा ओलिको...

पुरा पढ्नुहोस
प्रशासनको निषेधाज्ञलाई खेलबाड नठानौं

  सम्पादकीय भाद्र ८ गतेको दैलेख जिल्ला कोरोना रेडजोनमा छ । यो बिषय अहिलेमात्र हैन बिगत दुई महिनादेखि चर्चामा रहेको छ । कर्णाली प्रदेशको सवैभन्दा धेरै जोखिम मोलेको दैलेख जिल्ला अहिलेपनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको...

पुरा पढ्नुहोस
विकासमा सडक र बर्सातमा पहिरो कुरा कहाँ मिलेन कसैले खोज्यो ?

सम्पादकीय भाद्र ५ पछिल्ला समयमा विकासको सबैभन्दा धेरै महत्वपूर्ण विषय बन्यो सडक निर्माण । सडक निर्माण सवैका लागि अनिवार्य विषय पनि हो सडक आवश्यकताका आधारमा निर्माण गर्नुपर्ने कतिपय स्थानहरूमा बाध्यता पनि छ । बाध्यतामा परेका...

पुरा पढ्नुहोस
कर्णाली सरकारले गति लिन नसकेकै हो त

  संघीयता सँगै मुलुकमा तीन तहका सरकारहरुले काम गरिरहेका छन् । तीनै तहका सरकारले गरेका बिभिन्न कामहरुको बेला–बेलामा चर्चा परिचर्चा हुने गर्दछ । बिशेष गरेर हरेक वर्षको असार अन्तिम पछि सरकारले गरेका कामहरुको चर्चा परिचर्चा...

पुरा पढ्नुहोस
जनतालाई सुनाउन कन्जुस्याँई गर्नेहरुबाट दिगो विकासको आशा गर्नु बेकार

सार्वजनिक पद धारण गरेका व्यक्ति, संस्था वा निकायहरुले आफुहरुले सम्पन्न गर्ने कामहरुको सबिस्तार जनतालाई जानकारी गराईदिएको खण्डमा मात्रै ६० प्रतिशत बिवाद समाप्त हुन्छ । पछिल्ला दिनहरुमा राम्रो गर्ने भन्दा नराम्रो गर्नेहरुको हालिमुहाली धेरै हुन थालेपछि...

पुरा पढ्नुहोस
लोभिपापीहरुको भीडमा जनताको खवरदारी बढ्नुपर्दछ

सबै जिल्लाका आ–आफ्ना भिन्दा भिन्दै बिशेषता रहेका छन् । जिल्ला अनुसारका बिशेषताहरु फरक फरक हुनु स्वभाविक हो । विगत देखिको रहनसहन, बोली चालि र बानी व्यवहार परिवर्तन हुन निकै समय लाग्ने गर्दछ । पछिल्ला दिनहरुमा...

पुरा पढ्नुहोस