सम्पादकीय
जिल्लाका कृषकहरुका साझा समस्याहरुको समाधानको महत्वपुर्ण जिम्मेवारी पाएको जिल्ला कृषि बिकास कार्यालयले बिभिन्न क्षेत्रमा लगानी गरेको छ । तत्कालिन द्धन्द्ध समाधानको बेलादेखि हालसम्म को तत्थ्याँक केलाउने हो भने जिल्ला कृषि बिकास कार्यालयले माहुरीमा धेरै...
पुरा पढ्नुहोससरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ । त्यसवारे बृहत छलफल र बहसहरु सुरु भैरहेको भएपनि देशका बिभिन्न स्थानहरुमा एकाएक आन्दोलन चर्किएको छ । देशमा लामो समयसम्म चलेको द्धन्द्ध र त्यसपछि भुकम्पले निकै...
पुरा पढ्नुहोसबन्द र हडताल नगरेसम्म सुनुवाई नहुने सँस्कार हाम्रो समाजमा देखिएको छ । बन्द के का लागि र बन्दले कस्तो प्रभाव पार्छ भन्ने वारे बेला बेलामा धेरै चर्चा र बहसहरु हुने गरेको भएपनि नेपालको सन्दर्भलाई...
पुरा पढ्नुहोसनेपाल सरकारले दैलेख लगायतका बिभिन्न दुर्गम जिल्लाहरुमा देखिएको शैक्षिक समस्या समाधानका लागि बिभिन्न पहलहरु थालेको छ । सरकारको कार्यक्रम सँग जोडिएर बिभिन्न गैर सरकारी संघ संस्थाहरुले समेत अभियानलाई नरिन्तरता दिएका बेला लगानीअनुसारको प्रतिफल नआएको...
पुरा पढ्नुहोसआईतवार संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारीमा रहेको सरकार कार्यव्यस्ताको कारण देखाउँदै पछि हटेको छ । प्रस्ताव दर्ता भएको छैन् । बैठकमा संविधान संशोधनको प्रस्ताव पारित गर्ने भनिएपनि प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका कारण...
पुरा पढ्नुहोसजुन समाज पुरातन धरातलमा हिडेको थियो त्यही समाजबाट हुर्के बढेका हरेक नागरिकहरुले अहिले बिभिन्न खाले नीतिहरुको पालना सँगै सरकारको बाध्यकारी नीति र कानुनको पालना गर्दै आएका छन् । कानुन पालना गर्ने क्रममा हिजोको सामाजिक...
पुरा पढ्नुहोसयुवाहरु देशका भविष्य हुन । अहिलेमात्र हैन देशमा निकै ठुला परिवर्तनका लागि ठुलो युवा पंतीलाई बिभिन्न बाहनामा प्रयोग गरिदै आइएको छ । देशमा ठुला परिवर्तनदेखिका कुराहरु मात्र हैन नेपालमा संचालन भएको दशबर्षे जनयुद्ध होस...
पुरा पढ्नुहोसनेपालमा जारी भएको नयाँ संविधान कार्यान्वयन हुन नपाउदै संविधान संशोधनको कुरा गाउँ देखि केन्दं्र सम्म बहसको विषय बनेको छ । चोक चोक र चिया पसलमा समेत संविधान संशोधनकै चर्चा परिचर्चा भएको छ । कांग्रेस,...
पुरा पढ्नुहोसआजका बालबालिकाहरु भोलीका कर्णधार हुन भन्ने उखानले धेरै बालबालिकाहरुको भविष्य सुधार गर्न बिभिन्न खाले कामहरु जिल्ला देखि गाउँसम्म संचालन भएका छन् । आमाको पेटमा रहँदा देखिको बालबालिकाहरुको अधिकार स्थापना सँगै जन्म पश्चात पाउनुपर्ने पोषण,...
पुरा पढ्नुहोसनेपाल प्रहरी राष्ट्रका हरेक नागरिकहरुको सेवा र सुरक्षाको अभियानमा बिगत धेरै बर्षदेखि निरन्तर संचालन भएको महत्वपुर्ण संस्था हो । महत्वपुर्ण परिचय बनाउँदै आएको प्रहरीलाई खुलेर समाजमा काम गर्न सक्ने बातावरणको तयार गर्नका लागि राज्य...
पुरा पढ्नुहोस