सम्पादकीय

नियम र नीति हेर्ने कि पद र पहिचान हेर्ने

आम नागरिकहरुको सेवा सुविधालाई प्रभावकारी र छिटो छरितो पार्नका लागि नेपाल सरकारले गाउँ गाउँ सम्म प्रमुखहरु लगायतका बिभिन्न ओहदाका कर्मचारीहरु खटाएको हुन्छ । कर्मचारीको खटनपटन सँगै उनीहरुले गर्नुपर्ने र गर्न नहुने बिभिन्न कामहरुको नीतिगत...

पुरा पढ्नुहोस
प्रतिबद्धता पुरा गर्ने पद्धतीको बिकास गर्नुपर्छ

पछिल्लो समय जिल्लामा हुने सार्वजनिक सुनुवाई कार्यक्रमले स्थानीयबासी तथा लक्षित समुदायका तर्फबाट आएका जिज्ञासा र गुनासाहरुको सार्वजनिक प्रतिवद्धताहरु मार्फत समाधानको पक्षहरुलाई अवलम्बन गर्न तोकिएको समय अवधि, विधि र प्रक्रियाको अधिकतम पालना जस्ता कुराहरुमा जिम्मेवारी...

पुरा पढ्नुहोस
बदमासी गर्नेलाई कारवाही गर्नुपर्छ

देशको बिकास निर्माणको जिम्मेवारी लिएका सरकारी निकाय र सरकारी निकायहरुद्धारा संचालन गर्ने बिभिन्न गतिविधिहरुलाई पारदर्शी र दिगो रुपमा संचालनका साथै समयमै काम सम्पन्न गर्नुपर्ने कुरालाई सरकारले तत्काल नयाँ रणनीति सहित कार्यान्वयन तहमा लाग्नुपर्ने बताएका...

पुरा पढ्नुहोस
आवश्वासन दिने निर्णय भन्दा ठोस निर्णय जरुरी

लामो समयको संघर्ष पछि प्राप्त भएको जनताको अधिकार, लोकतान्त्रिक गणतन्त्र र संविधानको मुलभुत मान्यताका आधारमा देश अहिले संघियताको मोडमा पुगेको छ । तराईको आन्दोलनका फरक फरक दृष्टिकोणहरु बाहिर आएको भएपनि पहाडी जिल्लाहरुको सिमाँकनको अन्तिम...

पुरा पढ्नुहोस
नुनको कृतिम अभाव गर्नेलाई कारवाही गर्नुपर्छ

एकाएक गरिएको गतल हल्लाका कारण सदरमुकाम लगायतका बिभिन्न बजारहरुमा सहजै प्राप्त हुने नुन आजभोली सहजै पाउन नसकिने अवस्थामा पुगेको छ ।  बजारमा नुनको अभाव हुने संकेत देखिएको भन्दै एकाएक गरिएको गलत हल्लाले नुनको किनमेल...

पुरा पढ्नुहोस
भारतीय नोट प्रतिबन्ध र पहाडी जिल्लामा प्रभाव

नेपालका विभिन्न पहाडी जिल्लाहरुबाट कामको खोजीमा भारत जाने र भारतबाट घर फर्कदा पाकेटमा बोकेर ल्याउन सजिलो हुने भन्दै ल्याईएका पाँच सय र हजारका नोटहरु प्रतिवन्ध पछि निकै सस्तो मुल्यमा लैजाऊ जैलाऊ भन्नुपर्ने अवस्था सृजना...

पुरा पढ्नुहोस
कृषि पोषण उत्पादन र उपभोग सँगसँगै लानुपर्छ

अहिले सरकारले कृषिमा बिभिन्न खाले परिवर्तनहरु सुरु गरेको छ । कृषि पेशा थाहा नभएका कृषहरुलाई कृषिमा आधाुनिकीकरणको आवश्यकता महसुस गर्दै सरकारले ल्याएका बिभिन्न रणनीतिहरु सँगै बिभिन्न गैर सरकारी संघ संस्थाहरुले पनि वकालत र पैरवीका...

पुरा पढ्नुहोस
सय दिनको आशा र अपेक्षा

केपी ओली नेतृत्वको सरकारका बेला भारतको अघोषित नाकाबन्दीका कारण राष्ट्र र राष्ट्रियताको बारेमा अर्जाशिल बनेका आम नेपाली र तत्कालिन सरकारमै सामेल भएको माओवादी केन्द्रले देशका बिभिन्न खानी खोज्नेदेखि हावाबाट बिजुली निकाल्ने सम्मका कामहरुमा उर्जासिल...

पुरा पढ्नुहोस
मौलिकता जोगाउन सबैले पहल गर्नुपर्छ

नेपाली समुदायको अस्तित्व परम्परा सस्कृती धर्म रहन सहन देखि लिएर परम्परा देखिनै हामीले मान्दै आएको मौलिक परम्पराहरु छन । नेपालमा अहिले सबै समुदायहरुको आ– आफ्नो मौलिक परम्परा चाडपर्व रहन सहन धर्म सस्कृतीमा समेत बिचलन...

पुरा पढ्नुहोस
न्यायोचित निर्णय गरौं दिनदिनै निणर्य परिवर्तन नगरौं

जिल्लामा लामो समयदेखि स्थानीय तह पुनःसंरचनाका लागि भिन्न भिन्न बहसहरु भैरहेका छन् । जनताले आफ्ना अधिकार स्थापनाका लागि स्थानीय निकायको तल्लो तहसम्म आउने अधिकार उपयोग सँगै स्थानीय स्रोत र साधनहरुको अधिकतम उपयोग गर्ने लगायतका...

पुरा पढ्नुहोस