सम्पादकीय

शुभ रहोस तिहार

नेपालीहरुको महान पर्व दशै सकिए सँगै तिहारको रौनक आएको छ । दशै सकिएसँगै तिहार आउने र देउसी भैलो सँगै दाजु भाई दिदिबिहिनीको टिका आर्शिबाद लेनदेन हुने भएकोले दशै पछिको बिशेष महत्वको चाडका रुपमा तिहार...

पुरा पढ्नुहोस
जिल्लामा फुटवल मैदान बनाउने जिम्मेवारी कसको हो ?

दैलेखमा एक साता लामो खेल महोत्सव सकिएको छ । बिभिन्न आरोह अवरोह पार गर्दै खेल महोत्सव सफलतापुर्वक सम्पन्न हुनु सवै जिल्लाबासीहरुको गौरवको बिषय हो । खेल क्षेत्रका अँझै धेरै कुराहरुमा दैलेख आफै परिवर्तन हुनुपर्ने...

पुरा पढ्नुहोस
खेलकुदमा समन्वय र जिम्मेवार निकायको जिम्मेवारी आवश्यक

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा चलिरहेका बेला जिल्लामा खेलकुदको चर्चा र परिचर्चा प्रभावकारी रुपमा अगाडी बढ्दै आएको छ । पछिल्ला दिनहरुमा खेल क्षेत्रले निकै प्रभाव जमाउन सफल भएपनि अँझै व्यवस्थित...

पुरा पढ्नुहोस
थप चर्चा आशा र भरोसा भित्रको महाअभियोग प्रकरण

व्यवस्थापिका संसदको बैठक छठ सम्मको लागि स्थगित भएको छ । अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा नपठाई छठसम्मका लागि स्थगित भएपछि महाअभियोग बारे थप चर्चा परिचर्चा र आशा भरोसा समेत...

पुरा पढ्नुहोस
महाअभियोग प्रकरण र दलको चरित्र

मुलुकमा लोकतन्त्रको स्थापना सँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्की लाई नियुक्तिको लागि जसरी चर्चा र परिचर्चाहरु नेपालको राजनीतिक परिवेशमा भएका थिए त्यही अनुरुप अहिले पनि महाअभियोगको कुरा अगाडी बढेसँगै चर्चा र परिचर्चाहरु चलिरहेका...

पुरा पढ्नुहोस
अभियानले निरन्तरता पाओस्

जिल्लामा देखिएका सामाजिक कुसंस्कारका कारण महिला, दलित, बालबालिका चेपुवामा पर्दै आएका छन् । जिल्लाका दुर्गम बस्तिहरुमा मात्र हैनन् सदरमुकाम लगायतका बिभिन्न स्थानहरुमा भिन्न भिन्न खाले सामाजिक कु – संस्कारका कारण पीडामा पर्दै आएका छन्...

पुरा पढ्नुहोस
अब सदरमुकाम खण्डमा विवाद नआओस् ।

दैलेख सदरमुकामको भाग्य र भविष्य संग जोडिएको मध्यपहाडी लोकमार्गले अन्नत निकास पाएको छ । पाँच बर्षदेखि विभिन्न स्थानहरुमा निकै चुनौती र विवादका कारण निकास नपाए र ट्रयाक खोल्न नसकिएको मध्यपहाडी लोकमार्गले नेपाली सेनाले आफ्नो...

पुरा पढ्नुहोस
दैलेखलाई परिवर्तन गर्न सवै एकजुट हुनुपर्दछ

दैलेखको बारेमा चिन्ता र चासो राख्ने धेरै व्यक्तिहरु मध्येवाट बेला बेलामा निराशाका भावहरु सुन्न पाइन्छ । विज्ञहरु अनि जिल्लाको लागि केही गर्नुपर्छ भन्नेहरुलाई जिल्ला बस्न नसक्ने बतावारण बनाउने चलन रहेको भन्दै गरिएको बिश्लेषणलाई कसरी...

पुरा पढ्नुहोस
जंगलमा खेर गएका बस्तुहरुको उपयोग रबजारीकरण आवश्यक

“माल पाएर पनि चाल नपाएपछि समस्या हुँदो रहेछ ” । यस्तो उखान दैलेख घुम्न आउने पर्यटकहरुले धेरै उच्चरण गर्ने गर्दछन् । दैलेखको पर्यटनको एउटा प्रसँङ्ग मात्र हैन दैलेखका जंगलहरुमा खेर गएका विभिन्न कच्चा पदार्थको...

पुरा पढ्नुहोस
तिहारको रमझम सँग–सँगै

दशैं र तिहार आम हिन्दु धर्मावलम्बिहरुका लागि निकै महत्वका चाडवाड भित्र पर्दछन् । लामो समयसम्म विदा हुने र बिशेष गरेर परिवारका जेष्ठ सदस्य र मान्यजनबाट टिका आर्शिवाद थाप्ने भएकोले पनि दशै र तिहार महत्वका...

पुरा पढ्नुहोस