सम्पादकीय

सुशासन पहिलो नारा बनाउने क्षमता खै ?

पछिल्ला दिनहरूमा पालिका सरकार, प्रदेश र सङ्घ सरकारको आर्थिक अवस्थाको विश्लेषण गर्ने हो भने । तीनै तहका सरकारहरू एकपछि अर्को गर्दै बेरुजुको चाँङ्गमा फस्दै आएको अवस्था देखिएको छ । सरकारले प्रदान गरेको बजेटलाई परिचालन गर्ने...

पुरा पढ्नुहोस
बजेटलाई बिर्ता सम्झने प्रवृत्ति

बजेट सरकारले ल्याउने विषय हो । बजेट बन्ने विषय भनेको आम नागरिकहरूले तिरेको हरेको विषयको करको अंश, वैदेशिक ऋण जुन ऋण हरेक नेपालीको टाउकोमा जोडिने विषयसँग सम्बन्धित छ । अर्को तर्फ विभिन्न देश र...

पुरा पढ्नुहोस
पालिका पुग्ने सडक प्रभावकारी बनाऊ

सङ्घीयता आएसँगै पालिका सरकारको सुरुवात भएपछि पालिकाबाट जनताका लागि प्रवाह हुने सेवा सुविधाहरूमा पहिलो कार्यकाल निकै समस्याग्रस्त रूपमा अगाडी बढ्यो । पहिलो कार्यकालमा कतिपय पालिकाहरूमा भवन अभावले निकै साँगुरो गरी सेवा प्रवाह गर्नुपर्ने बाध्यता...

पुरा पढ्नुहोस
किसानको उत्पादन निःशुल्क ढुवानी मात्र गरिदिए पुग्छ

किसानलाई जसरी विगतमा हेलाको दृष्टिकोणले हेर्ने गरिन्थ्यो त्यो विषय अहिले परिवर्तन भएको छ । किसानलाई सम्मान गर्ने क्रम बढेसँगै किसानहरूले आर्थिक रूपमा पनि धेरै आम्दानी लिन सफल भएको अवस्था छ । कृषि फर्म झोलामा राखेर...

पुरा पढ्नुहोस
बजेट कार्यान्वयन सधैँ समस्या

सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । सङ्घ सरकार सँगै प्रदेश सरकारले पनि बजेट ल्याई सकेको अवस्थालाई विश्लेषण गर्ने हो भने बजेट जसरी प्रभावकारी रूपमा तामझाम गरेर आएको हुन्छ सोही अनुसारको कार्यान्वयनमा...

पुरा पढ्नुहोस
निःस्वार्थ समाज सेवीको अभाव

समाज सेवा भन्ने विषय निकै धेरै पवित्र कार्य हो । समाज सेवाको भावना फरक हुन्छ । समाजका लागि केही नयाँ र प्रभावकारी काम गर्छु त्यो पनि कुनै स्वार्थ नराखीकन भन्ने विषय अहिले निकै धेरै...

पुरा पढ्नुहोस
ठुला परियोजनामा खिचातानी व्यर्थ

नेपालको आर्थिक अवस्था सुधार गर्दै अर्थतन्त्र बलियो बनाउनका लागि, स्थानीय स्तरमै रोजगार र कृषिमा बहु आयामिक परिवर्तन सँगै पर्यटन क्षेत्रको प्रभावकारी विकास रणनीति अवलम्बन मात्र गरेको भए नेपालमा परिवर्तन भएको १५ वर्षमा धेरै ठुला...

पुरा पढ्नुहोस
लोकतन्त्रको रक्षा र आत्मसमिक्षा

नेपालमा लोकतन्त्रको स्थापना भएको विषयलाई धेरैले फरक फरक तरिकाले व्याख्या र विश्लेषणहरू गरिरहेको भए पनि लोकतन्त्र सबैभन्दा सुन्दर व्यवस्था हो । लोकतन्त्रमा आफ्ना बिचार र अभिव्यक्तिहरूको आत्मसमिक्षा गर्नुपर्ने विषयलाई जति सुन्दर तरिकाले व्याख्या र...

पुरा पढ्नुहोस
केन्द्रीकृत बजेट पुरानै शैली

बजेट विकासको महत्वपूर्ण विषय हो । बजेट जसरी विनियोजन हुने गर्दछ विकासका मोडेलहरू पनि सोही अनुसार हुने गर्दछन् । बजेटले वास्तविक समस्यामा भएका पुस्ताहरूको प्रतिनिधित्व गर्दै प्रभावकारी कामको सुरुवात गर्न सकेको खण्डमा बजेटले दिने...

पुरा पढ्नुहोस
संघीयतामा स्वार्थी समूह हाबी

सङ्घीयता आम नेपालीहरूको घरको चुल्होमा आगो बल्यो वा बेलन, आम गरिब र विपन्नहरूको दुःखमा सरकारले साथ दियो कि दिएन, एउटा गरिब र विपन्न नागरिक समयमै उपचार पाउनबाट वञ्चित भयो कि ? समाजमा दबिएका समुदायहरूले...

पुरा पढ्नुहोस