सम्पादकीय

हरेक पालिकामा निःशुल्क शैक्षिक अभियान जरुरी

शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो तर नेपालको शैक्षिक अवस्था सुधारको बहानामा आफन्त भर्ती केन्द्र बनाउँदै एउटा वडामा न्यूनतम ३ वटा सम्म विद्यालय खोल्ने अभियान सुरु भयो । जुन अभियानले शिक्षा क्षेत्रको सुधार नभई...

पुरा पढ्नुहोस
गल्ती गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ

नेपालको राजनीति यो वा त्यो बहानामा नेतृत्वको प्रभावको परिरहेको विषयलाई लुकाउन सकिने अवस्था छैन । अर्कोतर्फ स्थायी सरकारको रूपमा रहेका मन्त्रालयका सचिव र मुख्य सचिवहरूले समेत बेला बेलामा गरेका विभिन्न खाले गल्तीहरूका कारण नेपालको...

पुरा पढ्नुहोस
जलवायु परिवर्तन जोखिम र नेपाल

शक्ति राष्ट्रहरूबिच भएको होडबाजीका कारण पृथ्वीमा आएको जलवायु परिवर्तनको जोखिम अहिले विश्वका सबै राष्ट्रहरूको साझा समस्या मात्र भएको छैन यसको न्यूनीकरण गर्नुपर्ने सबैको साझा दायित्व समेत बनेको अवस्था छ । विश्वका प्रमुख विकसित र उन्नत...

पुरा पढ्नुहोस
कर्णाली सरकारले खाकामा काम गरे पुग्छ

कर्णाली सरकार निर्माण भएसँगै जनताले आशा गरेका विषयहरूमा केही आशा र अपेक्षाहरू पुरा भएको भए पनि कर्णालीको आर्थिक अवस्था सुधार हुने खालका प्रभावकारी कामहरू हुन नसकेको भन्दै केही असन्तुष्टिहरू पनि पोखिएको अवस्था छ ।...

पुरा पढ्नुहोस
नियम र कानुनको पालना जरुरी

विभिन्न समयमा हुने केही घटनाक्रमले नेपालमा के भएको रहेछ भनेर सर्वसाधारण नागरिकलाई अचम्मित गर्ने गराएको   छ । पदमा रहेका बेलामा वा नरहेका बेलामा सरकारको नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन नसक्ने र कतिपय अवस्थामा नियम...

पुरा पढ्नुहोस
सहकारीमा बेथिति बढ्दै

सरकारले आर्थिक उपार्जनका लागि तीनखम्बे नीति लिएको पनि धेरै वर्ष पुगेको छ । गाउँ गाउँमा सहकारी घर घरमा भकारी भनेर सरकारले मुख्य अभियानका रूपमा लिएको सहकारी अभियानलाई केही निश्चित व्यक्तिहरूले सहकारी सञ्चालनका नाममा जनतालाई...

पुरा पढ्नुहोस
स्थानीय सरकारको मनोमानी धेरै

स्थानीय सरकार घर नजिकको सरकार हुन भन्ने विषयले जसरी संविधान अनुसार मान्यता प्राप्त गरेको छ सोही अनुसारको अधिकारको विषयमा भने कहीँ न कहीँ समस्याहरू देखिएको अवस्था अहिले पनि कायमै रहेको छ । स्थानीय सरकारले...

पुरा पढ्नुहोस
आफैलाई मूल्याङ्कन गरौँ

सङ्घीयतासँगै स्थानीय सरकार सञ्चालनमा आएको सात वर्ष पुग्दै छ । सिंहदरवारको अधिकार गाउँमा पु¥याउने, ग्रामीण भेगको विकाससँगै जनतालाई नजिकबाट सेवा दिने उद्देश्यले निर्माण भएका गाउँका सरकारले आफ्नै स्व मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ । समाज...

पुरा पढ्नुहोस
निती कार्यान्वयनमा कडाइ गरौँ

नेपाल निर्माणको वर्ष भनेर घोषणा गरेको पनि धेरै समय भएको छ । कहिले पर्यटन वर्ष भनिन्छ, कहिले शिक्षा क्षेत्र सुधारको वर्ष भनिन्छ, कहिले कृषि उत्पादनको वर्ष भनिन्छ यस्ता अभियानहरू नेपाल सरकारले बेला बेलामा ल्याएको...

पुरा पढ्नुहोस
अव पालो महावु खण्डका ठेकेदारको

दैलेखका दुर्गम क्षेत्रका आम नागरिकहरूका पीडा निकै धेरै दर्दनाक छन् । कतिपय यती महत्त्वपूर्ण सडकहरू छन् कि जुन सडकहरू अनिवार्य रूपमा निर्माण गर्नुपर्ने छ । दैलेख सदरमुकाम मात्र हैन कर्णालीका पाँच वटा जिल्ला जोड्ने सडकका...

पुरा पढ्नुहोस