सम्पादकीय
कृषि आम नेपालीहरूको पहिलो रोजाई हो । कृषिमा आत्मनिर्भर बनाउने अभियानको सुरुवात नेपाल सरकारले विगत वर्षदेखि चलाई रहेको छ । जबसम्म कृषिमा प्रभावकारी काम गर्न सकिँदैन तबसम्म नेपालको अर्थतन्त्र प्रभावकारी हुन सक्ने देखिएको छैन...
पुरा पढ्नुहोसशिक्षा सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हो । शिक्षाको महत्त्व बुझ्न सकिएन भने नेपालको शिक्षाको अवस्था प्रभावकारी हुन सक्ने अवस्था देखिएको छैन । शिक्षालाई आम नेपालीको महत्त्वपूर्ण विषय हो भनेर जबसम्म सरकारले शिक्षा क्षेत्रको प्रभावकारितामा ख्याल...
पुरा पढ्नुहोसनेपालको राजनीतिक विषयलाई जसरी आम नागरिकहरूले भिन्न रूपमा बुझेका छन् सोही अनुसारको सत्ता परिवर्तनको विषयले पनि बेला बेलामा चर्चा परिचर्चा पाइरहेको अवस्था छ । जसरी आम नागरिकहरूले नेपालको राजनीति र नेपालको राजनीतिलाई अगाडी बढाउने दलहरूलाई...
पुरा पढ्नुहोसदेशको आर्थिक अवस्था सुधारका लागि, हरेक नागरिकका जनजीविकाका सवालहरू, जनताको प्रत्यक्ष संलग्नता गराई जनताको आर्थिक अवस्था सुधार हुने कामहरू बजेटमार्फत हुने गर्दछ । बजेटको प्रभावकारी कार्यान्वयन हुन नसक्ने समस्या नेपालमा धेरै देखिएको अवस्था छ...
पुरा पढ्नुहोसआम नागरिकहरूको जनचासोका विषयलाई उठान गरेर त्यस्ता व्यक्तिहरूको आर्थिक, राजनीतिक, सामाजिक सुधारका लागि राज्यलाई नीति बनाउन दबाब सृजना गर्ने महत्वपूर्ण निकायको रूपमा नागरिक सङ्घ संस्थाहरूलाई लिने गरिन्छ । सबैभन्दा सशक्त मानिएको नेपाल पत्रकार महासङ्घको निर्वाचनको...
पुरा पढ्नुहोसअधिकार प्राप्त भएन भनेर गरिएका विभिन्न लडाँईहरुले नेपालमा परिवर्तन त ल्यायो प्राप्त भएको परिवर्तनको उपलब्धि, कानुन अनुसार प्राप्त अधिकार, संविधानमा उल्लेखित अधिकारहरुको संघीयता आएपछि पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । जसरी संविधानमा अधिकार प्राप्तीसँगै...
पुरा पढ्नुहोसदैलेख : बोलेरो दुर्घटना हुँदा दैलेखमा आठ जना यात्रु घाइते भएका छन् । दैलेख सदरमुकाम नारायण नगरपालिकाबाट नौमूले बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२–००१ च ०७८७ नम्बरको बोलेर शुक्रबार नगरपालिका–५ धिताँमा दुर्घटना हुँदा आठ...
पुरा पढ्नुहोसहरेक अल्पविकसित मुलुकहरू विकसित हुनका लागि आफ्नै देशको स्रोत साधनले सम्भव देखिँदैन, यसका लागि वैदेशिक लगानी अपरिहार्य विषय हो । वैदेशिक लगानीको वातावरण तयार नहुन्जेल सम्म अल्पविकसित मुलुकहरू विकसित मुलुकका रूपमा अगाडी बढ्न सक्दैनन्...
पुरा पढ्नुहोसअहिले देशभरका स्थानीय सरकार, प्रदेश र संघ सरकारले नीति तथा कार्यक्रम र बजेट पारित गरिसकेको अवस्था छ । नीतिमा देखिएका कतिपय प्रभावकारी कामहरूको बारेमा समीक्षा गर्नुपर्ने हो तर समीक्षा सँगै त्यसको प्रभावकारी कार्यान्वयन भने...
पुरा पढ्नुहोसजनताका चाहनाहरू धेरै हुनु स्वाभाविक हो । जनताका असीमित चाहनाहरूलाई क्रमागत रूपमा पुरा गर्नका लागि जनताले नै निर्वाचन मार्फत विजयी गराएका जनप्रतिनिधिहरूले विशेष रूपमा चासो र चिन्ता गर्नुपर्ने आवश्यकता देखिन्छ । सरकार सम्हालेका र नेतृत्वमा...
पुरा पढ्नुहोस


