सम्पादकीय
राज्य सञ्चालन गर्ने विभिन्न निकायहरू रहेका छन् । राज्य सञ्चालनको प्रक्रियामा रहेका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सँगै पछिल्लो सङ्घीय संरचनामा थपिएको अर्को महत्त्वपूर्ण निकायहरू प्रदेश सरकार र स्थानीय तहहरू नै राज्य सञ्चालनका विशेष निकायहरूको रूपमा...
पुरा पढ्नुहोससरकारले प्राकृतिक स्रोत साधनहरूको संरक्षण गर्ने नाममा निर्माण गरेको कानुनले नेपालको ठुलो आर्थिक अवस्था कमजोर हुने गरेको भन्दै बेला बेलामा हुने बहस छलफलहरूलाई मध्यनजर गरेर वन ऐनमा संशोधन गर्नुपर्ने जरुरी देखिएको छ तर ऐन...
पुरा पढ्नुहोसनेपालको प्रभावकारी विकास निर्माणमा निर्माण कम्पनीहरूले खेलेको भूमिका प्रभावकारी नहुनुमा सत्तामा रहेका राजनीतिक दलहरू र देशको स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्र नै हो भन्ने विषयमा कुनै दुबिधा राख्नुपर्ने अवस्था छैन, केही राजनीतिक दलहरूले सत्तामा...
पुरा पढ्नुहोसशिक्षालाई प्रभावकारी बनाउने विषयमा भएका विभिन्न बहस र पैरवीहरूका कारण केही मात्रामा भए पनि परिवर्तनका सङ्केतहरू देखिएका छन् । जसरी शिक्षालाई प्रभावकारी बनाउनुपर्छ भनेर कुरा गरिएको छ सोही अनुसार नीति नियमहरू निर्माण गरेर कार्यान्वयन भएको...
पुरा पढ्नुहोसविदेश जाने, परिवारलाई लालन पालन गर्ने, ऋण तिर्ने, सुखी जीवन बिताउने अभियानको थालनी गर्ने भन्दै कोरिया भाषाको तयारीमा गएका बेलामा भएको झडपमा प्रहरीको लापरबाहीका कारण बालकुमारीमा ज्यान गुमाएका दैलेख र अछामका २ जना युवाको...
पुरा पढ्नुहोसगाउँ आफ्नै मौलिकता झल्किएको बस्ती हो । गाउँको अपनत्व फरक हुन्छ । गाउँबाटै बस्तीको विस्तार हुँदै सहरीकरणतर्फ विकासले फड्को मारेको कुरा सत्य हो । हरेक गाउँका केही सम्पन्न व्यक्तिहरू सहर झर्ने प्रचलन नौलो हुँदै...
पुरा पढ्नुहोससत्ताको पहुँच भनेको नै स्रोत र साधनको उचित परिचालन हो । जुन जुन स्थानहरूमा प्रशस्त स्रोत र साधनहरूको पहुँच विस्तार भयो त्यस्ता स्थानहरूमा विकासले पनि फड्को मारेको अवस्था छ । विकास गर्नका लागि केन्द्रमा...
पुरा पढ्नुहोसजनताको समग्र विकाससँगै मुलुकको समग्र विकासका लागि सुशासन महत्वपूर्ण पाटो हो । नेपालमा भएको परिवर्तनलाई संस्थागत गर्ने विषयलाई सबैभन्दा धेरै समस्या गरेको भनेको भ्रष्टाचारजन्य गतिविधिका कारण नै हो । नेपालको समग्र क्षेत्रमा विकासका लागि ठुला...
पुरा पढ्नुहोसकर्णाली अथाह सम्भावनाको खानी हो । भाषाको जननी हो, पर्यटनका लागि उर्वर प्रदेश हो । जडीबुटीको खानी हो । यती धेरै सम्भावना बोकेको कर्णाली प्रदेशको प्रभावकारी विकासको खाका बन्न नसक्नु नै सबैभन्दा ठुलो विडम्बना...
पुरा पढ्नुहोसलोकतन्त्र जनताको शासन पद्धतिमा निकै राम्रो शासन व्यवस्था हो । लोकतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो । पाँच पाँच वर्षमा हुने निर्वाचनले जनताको पक्ष वा विपक्षमा क कसले काम गरे भनेर मतदान मार्फत...
पुरा पढ्नुहोस
