सम्पादकीय

स्थानीय सरकारलाई अझैँ बलियो बनाऊ

संघीयताको मोडेलमा स्थानीय सरकारको अधिकार केही महत्त्वपूर्ण रहेको छ । प्रदेश र संघमा निर्वाचित प्रदेश र प्रतिनिधि सभा सदस्यहरूले बहुमत र अल्पमतका आधारमा सरकार फेरबदल गर्न सक्ने व्यवस्था राखिएको भए पनि स्थानीय सरकारमा भने...

पुरा पढ्नुहोस
मेला महोत्सवका नाममा हुने दलालीकरण बन्द गर्नुपर्छ

सांस्कृतिक मनोरञ्जन अपरिहार्य विषय हो । मनोरञ्जनले मानिसलाई मानसिक तनाव कम गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । मेला र महोत्सवहरूमा प्रदर्शन हुने पुराना कला संस्कृति र नयाँ पुस्ताका कला प्रस्तुतिले पनि उमेर अनुसारको...

पुरा पढ्नुहोस
कर्णालीमा स्पष्ट र पारदर्शी शासक जरुरी

कर्णाली प्रदेश अथाह स्रोत साधन भएको प्रदेश हो । केन्द्र सरकारबाट सञ्चालन गर्ने मेगा परियोजनाहरूको लागि पनि निकै सम्भावना बोकेको कर्णाली प्रदेश आफ्नो शासन सत्ता हुँदा पनि कन पछाडि प¥यो भन्ने विषय उठ्नु कर्णालीका...

पुरा पढ्नुहोस
एक पटक गम्भीर किन नबन्ने

राजनीति परिवर्तन भयो, विभिन्न समयमा आन्दोलनहरू भए, दश बर्से जनयुद्धले नेपालको संविधानमा विभिन्न वर्ग र क्षेत्रका अधिकारहरू स्थापित गर्र्यो, सरकार र सदनमा कुरा उठ्यो । नयाँ युगको थालनी भयो, नयाँ युगको थालनी भएपछि संघीयताको...

पुरा पढ्नुहोस
राजनीति संस्कार बदलौँ

राजनीति मुलुक परिवर्तनको माउ नीति मानिएको भए पनि राजनीतिमा देखिएका कतिपय कमीकमजोरीका कारण अहिले पनि राजनीतिमा धेरै खाले टीकाटिप्पणीहरू हुन थालेका छन् । कमजोर राजनीतिक दलहरूले आफू सकिन थालेको भन्दै सबै राजनीतिक दलहरूलाई एउटै...

पुरा पढ्नुहोस
संसद् र सत्ता

नेपालमा सत्ता समीकरणका नयाँ स्वरूपहरूले जनतामा कस्तो खाले राजनीतिक प्रभाव पार्ला भन्ने विषयमा धेरै विश्लेषणहरू हुँदैनन् । संसदमा जीतेपछिको भूमिका र सरकारको भूमिका भिन्न भिन्न हुने भएकोले पनि संसद् भन्दा सरकार र सत्तालाई बढी...

पुरा पढ्नुहोस
भ्रष्टाचार अन्त्य मन, व्यवहार र कानुनको तालमेल

नेपालमा भ्रष्टाचार किन बढेको देखियो भन्ने विषयका धेरै तर्कहरू रहेका छन् । धेरै तर्कहरू मध्येका केही तर्कहरूको मात्र बहस गर्ने हो भने भ्रष्टाचारमा वृद्धि हुनुको पछाडि हाम्रा व्यवहारहरू परिवर्तन हुन नसकेको सत्य हो ।...

पुरा पढ्नुहोस
सत्ता समीकरण र सुशासन

नेपालको राजनीति विभिन्न विषयमा विभिन्न अवस्थामा परिवर्तन भई रहन्छ । नेपालमा स्पष्ट रूपमा कुनै पनि दलले एकल बहुमत ल्याउन नसक्नु पनि नेपालको राजनीतिमा समस्याको रूपमा देखिएको अवस्था छ । नेपालमा हुने सत्ता फेरबदलले बेला बेलामा...

पुरा पढ्नुहोस
अधिकार विकेन्द्रीकरण जरुरी

अधिकारकै लागि लामो संघर्ष भएको नेपालको राजनीति परिवेश एकाएक अधिकार केन्द्रमा राखेर तीन तहका सरकार जसरी गठन गरिएको अवस्था आयो सोही अनुसार संघीयता माथिका कतिपय प्रश्नहरू पनि उठिरहने अवस्था देखियो । तीन तहका सरकार मध्ये...

पुरा पढ्नुहोस
उत्पादन अभियानको रणनीतिक योजना ल्याऊ

आर्थिक अवस्था सबै मुलुकको पहिलो विषय हो । जबसम्म मुलुक आन्तरिक रूपमा आर्थिक अवस्था सुधारको बाटोमा जाँदैन तबसम्म जनताको जीवनस्तर सुधार हुन सक्दैन । आर्थिक अवस्था कमजोर हुने बित्तिकै सबै क्षेत्रमा त्यसको असर पर्ने गर्दछ...

पुरा पढ्नुहोस