सम्पादकीय

प्रशोधनको काम दैलेखमै हुनुपर्छ

देश आर्थिक अवस्थाले सङ्कटमा परेको छ भनेर गरिएका विभिन्न विश्लेषणहरू के कति कारणले हो भन्ने विषयहरू पनि समीक्षा गर्नुपर्ने बेला आएको छ । नेपालमा विकास हुन नसक्ने कारणहरूको पनि खोजवीन गर्नुपर्ने बेला आएको छ...

पुरा पढ्नुहोस
भिमाका परिवारले न्याय नपाउने ?

कर्णाली प्रदेश अस्पताल समग्र कर्णालीका गरिब, विपन्न समुदायको सहज पहुँच पुग्ने अस्पताल हुनुपर्ने हो तर कर्णालीमा सबै विषयहरू अस्तव्यस्त बनेको अवस्थामा स्वास्थ्य क्षेत्र पनि यती धेरै अस्तव्यस्त रहेछ कि यो विषय आम नागरिकहरूले सहजै...

पुरा पढ्नुहोस
स्वाभाविक राजनीति प्रभाव अस्वाभाविक सक्रियता

विश्व राजनीति परिवेशमा आफ्नो वर्चस्व कायम गर्ने विषयमा शक्ति राष्ट्रहरुवीचको खिचातानी स्वाभाविक नै हो । जो सँग शक्ति छ जो सँग स्रोत साधनहरु धेरै छन् त्यस्ता मुलुकहरूले अल्पविकसित मुलुकहरूलाई यो वा त्यो बहानामा आफ्नो...

पुरा पढ्नुहोस
नीतिमै वितृष्णा उब्जाउने खेल

राजनीतिलाई जसरी मूल नीति भनेर व्याख्या र विश्लेषणहरू हुँदै आएको अवस्था छ । सोही अनुसारका गतिविधिहरू प्रभावकारी नहुँदा राजनीतिलाई फोहोरी खेल नै हो भन्दै आम युवाहरूमा वितृष्णा उब्जाउने खेलहरू पनि दलका केही नेताहरूका कारण...

पुरा पढ्नुहोस
कर्णाली सरकार गठन ढिलाई टुक्रे योजना पास गर्ने रणनीति

कर्णाली प्रदेश यसै पनि बजेट खर्च न्यून हुने प्रदेशको रूपमा परिचित नै छ । विनियोजन भएका बजेटहरू पनि आफन्तहरूको निगरानीमा खर्च गर्ने गरी नेताहरूले विस्तार गरेको अवस्था छ । प्रभावकारी कामहरु भन्दा टुक्रे योजनामै...

पुरा पढ्नुहोस
प्रकाशकीय…… अवस्थाले बयस्क चुनौती कायमै

मानिसको उमेरको हिसावसँग तुलना गर्ने हो भने १८ वर्षलाई वयस्क अवस्था भनिन्छ । पत्रिका प्रकाशनको १७ वर्ष पुरा गरेर १८ औं वर्ष प्रवेश गर्दै गर्दा सिमिति स्रोत र साधनका बाबजुत पत्रिका प्रकाशनको सुरुवातदेखि जोडिएका...

पुरा पढ्नुहोस
कर्णाली बिगार्नेहरूको घेराबाट उम्कनुपर्छ

कर्णाली प्रदेश कान्छो प्रदेश हो । कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा सडकमा दलहरूको तर्फबाट सुरुमा एक्लै उत्रिएका यामलाल कँडेल अहिले कर्णालीको मुख्य मन्त्री बनेका छन् । जति वेला यामलाल कँडेल प्रदेश प्राप्तिको आन्दोलनमा थिए त्यतीवेल उनी...

पुरा पढ्नुहोस
नयाँ अभियान सुरु होला

कर्णाली प्रदेश कान्छो प्रदेश हो । कर्णाली प्रदेश प्राप्तिकै लागी आन्दोलनमा होमिएका जनताहरूले कर्णाली प्रदेश गठन भएसँगै धेरै कुरामा जनताको जीवनस्तर परिवर्तन हुने आशा गरिरहेको अवस्था कायमै थियो अहिले पनि समग्र कर्णालीको अवस्था परिवर्तन...

पुरा पढ्नुहोस
अव बाटो बिराए के होला ?

नेपालको राजनीतिमा सत्तामा पुग्ने बित्तिकै टुट फुट हुने अनि बिग्रिसकेपछि पुनः मिलन हुने, मिलन भएको पनि दिगो नहुने मिलन भईहालेपनि हिजोको त्यो कित्ता, आजको यो कित्ता जस्ता सोच विचारका कारण पार्टी भित्रकाले आफ्नै सहकर्मीहरूलाई...

पुरा पढ्नुहोस
कसले कसलाई विश्वास गर्ने

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले कता कता नयाँ मोड सम्हाल्ने हो कि भन्ने विषय उठान भएको छ । लामो समयसम्म त्याग, तपस्या र बलिदान गरेर नेपालको परिवर्तनका लागि ठुला ठुला आन्दोलन लडेका नेपालका ठुला राजनीतिक...

पुरा पढ्नुहोस