सम्पादकीय

नयाँ सरकारसँग आर्थिक प्रगतिको आशा

नयाँ सरकार निर्माणले धेरै प्रतिशत पूर्णता पाईसकेको छ । सभामुखको चयन भएसँगै अव सरकारले काम गर्ने पूर्ण वातावरण तयार भएको देखिन्छ । सरकारले निर्माण गर्नुपर्ने महत्वपूर्ण कानुनहरु अव संसदबाट धमाधम पारित गर्दै मुलुकको वर्तमान अवस्थाको...

पुरा पढ्नुहोस
भ्रष्टाचार रोक्न सबैको संकल्प जरुरी

मुलुकमा नयाँ सरकार गठन भईसकेको छ । नयाँ सरकारमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व रहेको छ । नयाँ नेतृत्वमा लामो समय पत्रकारिता गरेका रवि लामिछाने, भ्रष्टाचार गर्नु आमाको रगत खानु बरावर हुन्छ भन्दै सपथ खाएका...

पुरा पढ्नुहोस
मध्यपहाडी खण्डका सबै पर्खालको जाँच गरौं

सरकारले उच्च प्राथमिकतामा राखेको पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डका अधिकाँस कामहरुमाथि अहिले प्रश्न चिन्ह खडा भएको छ । सडक कालोपत्रे हुन बाँकी नै रहँदा लगाईएका पर्खालहरु धमाधम भत्कन थालेपछि गणस्तरहिन कामको भएको भन्दै स्थानीय आक्रोसित...

पुरा पढ्नुहोस
थोत्रा विमान थन्क्याउ

नेपाल यसैपनि गरिवीको रेखामुनि रहेको देशको रुपमा परिचित छ । ठूला निर्माणका कामहरुमा नेपाल विकसित मुलुकभन्दा निकै पछाडि तर नेपालमा गरिने ठूला व्यवसायहरुमा विमान कम्पनीहरु पर्ने गर्दछन् । सरकारले नै विमान कम्पनी नेपाल वायुसेवा...

पुरा पढ्नुहोस
अधिकांश उद्योग मापदण्ड विपरीत : सडक निर्माणको बहानामा दैलेखमा ८ वटा क्रसर उद्योग

दैलेखमा सडक निर्माणको बहानामा बर्षौंदेखि ८ वटा क्रसर उद्योगहरू सञ्चालनमा रहेका छन् । सञ्चालनको अनुमति लिएको भएपनि अधिकांशले मापदण्ड पुरा गरेका छैनन् । मध्य पहाडी राजमार्ग अन्तर्गत दैलेख भू भागमाकरिब १ सय २५ किलोमिटर सडकको...

पुरा पढ्नुहोस
जनताका अपेक्षा धेरै छन्

राजनीतिले बेला बेलामा नयाँ मोडहरु लिने गर्दछ । राजनीति सवैभन्दा ठूलो नीति भएकै कारण पनि राजनीतिलाई सबैले विश्वास गर्ने गर्दछन् । पछिल्ला राजनीति घटनाक्रमले गर्दा राजनीतिमा युगै बिताएका अनुभवी नेताहरूको अनुभव र बिश्लेषण काम लागेन...

पुरा पढ्नुहोस
स्थानीय सरकारको प्राथमिकता खोइ

स्थानीय सरकारका विभिन्न जिम्मेवारीहरू संविधानमै उल्लेख गरिएको छ । स्थानीय सरकारले जनताको जीवनस्तर सरल र सहज बनाउनका लागि खेल्नुपर्ने धेरै भूमिकाहरू रहेका छन् । विकास, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विभिन्न विषयहरू सँगै आम...

पुरा पढ्नुहोस
दलहरूको सत्ता स्वार्थ

मुलुकमा तिन तहको निर्वाचन सम्पन्न पश्चात् यति बेला लगभग तिनै तहहरूमा सरकार गठनले अन्तीम रुप लिँदै छ । संविधान अनुसार मूलकमा पहिलो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न पछि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै...

पुरा पढ्नुहोस
ऐन संशोधन जरुरी

मुलुक संघीय शासन प्रर्णालीको अवलम्बन गरिरहेको छ तर अवस्था पञ्चायत कालकै छ, जनताले चाहना गरेका विषयहरू फरक छन् तर कानुनी प्रकृति र ऐनको प्रकृति फरक छ । मुलुकको शासन प्रर्णालीमा सुधार ल्याउनका लागि विद्यमान...

पुरा पढ्नुहोस
व्यवहारिक कार्यान्वयन अभियान राम्रो

स्थानीय सरकारले जनताको पक्षमा काम गर्नुपर्ने धेरै विषयहरू रहेका छन् । जनताको प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र पर्यटनका क्षेत्रमा प्रभावकारी काम होस भन्ने उद्देश्यले स्थानीय सरकारलाई कानुन निर्माण गर्ने अधिकार प्रदान...

पुरा पढ्नुहोस