सम्पादकीय

आसन्न निर्वाचन मिसन र भिजनको बिषय

संघ र प्रदेशको निर्वाचनको मिति नजिकिदै गर्दा अहिले चोक, चियापसल र चौतारोमा बहसहरु सुरु भएका छन् । राज्यको वर्तमान अवस्था बढ्दो महंगी र भ्रष्टाचार नियन्त्रण गर्ने बिषय, विकासमा दिगोपना कसरी गर्न सकिन्छ भन्ने बिषय,...

पुरा पढ्नुहोस
सुरु एउटै फोरम अलग अलग प्रतिस्पर्धा

दैलेखको राजनीति रंगमञ्च अहिले केही फरक दृश्य देखिएको छ । अहिले बिभिन्न पार्टीबाट प्रतिस्पर्धामा उत्रिएका कतिपय ‘हेबीवेट’ नेताहरुको राजनीति सुरुवातको बिन्दु एउटै फोरम भएको भएपनि अहिले फरक फरक पार्टीबाट प्रतिस्पर्धामा उत्रिएपछि आंकलनको बिषय पनि...

पुरा पढ्नुहोस
हेबीवेट भित्रै हेबी प्रतिस्पर्धा

संघ र प्रदेशको निर्वाचनको मिति नजिकिएसँगै एक आपसमा प्रतिस्पर्धा पनि बढ्दै गएको छ । बिशेष गरेर यसपालिको निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेको एकल प्रतिपस्पर्धा धेरै ठाउँमा देखिएको छ । नेकपा एमालेले पनि केही स्थानमा...

पुरा पढ्नुहोस
समानुपातिक सहभागिता पहुँच पावर र पैसामा बिक्रि भएकै हो त ?

संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति सँगै समाजमा दविएका आवाजहरुलाई उठानका लागि समानुपातिक निर्वाचन प्रर्णालीको सुरुवात गरिएको छ । संविधानअनुसार ३३ प्रतिशत महिला, दलित, अपाङ्ग, जनजाती, मुस्लिम पिछडीएको वर्गको सहभागिताको लागि अनिवार्य गर्दै समानुपातिकको अवधारणा ल्याइएको...

पुरा पढ्नुहोस
बैकल्पिक मार्गलाई तिव्रता दिऔंं

कर्णाली यसैपनि राज्यबाट पेलिएको प्रदेश हो । संघीयता आउनु अघिपनि कर्णाली प्रदेशमा संघ सरकारले कर्णालीको विकासमा निकै हेला गरेको अवस्था थियो । संघीयता आएपछि पनि कर्णालीको महत्वपूर्ण विकास मानिएको सडक पूर्वाधारमा केन्द्रको सरकारले महत्व...

पुरा पढ्नुहोस
चुनावमा महंगीको मार नहोस

चुनावको मिति नजिकिदै छ । बिशेष गरेर संघ र प्रदेशको चुनावमा सत्ता गठबन्धन र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा देखिएको छ । दुवै पार्टी भित्र टिकट नपाएको बिषयमा तीब्र असन्तुष्टि पनि बढ्दै गएको अवस्था...

पुरा पढ्नुहोस
चुनावी मनोनयन, व्यक्तिगत स्वार्थ हावी

मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनको मनोनयनको मिति सकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै मनोनयनको दिन सम्मको विषयलाई मध्यनजर गर्ने हो भने पार्टी भन्दा धेरै व्यक्तिगत स्वार्थ हावी भएको देखिएको छ...

पुरा पढ्नुहोस
ठेकेदारलाई कानुन किन नलाग्ने ?

साना ठूला विभिन्न योजना आयोजनाहरुको कामका लागि लगातार काममा लागेका गरिव र विपन्न समुदायका कामदारहरुलाई यो वा त्यो वाहनामा ठगी गर्ने प्रचलन धेरै बढेको छ । यो समस्या अन्यत्रको भन्दा दैलेख जिल्लामा अँझै धेरै...

पुरा पढ्नुहोस
बिचौलियाको दलदलमा देशको अर्थतन्त्र

देशको अर्थतन्त्र पछिल्ला दिनहरुमा ओरालो लाग्ने अवस्थामा छ । लाखौं करोडौं ऋण प्रदान गरेका बैंकहरुले एकाएक बैंकको कर्जा बढाएका छन् । गरिव र विपन्न किसानहरु महंगोमा खाद्य बस्तुहरु किन्नुपर्ने अवस्थामा पुगेका छन् । गरिवहरु...

पुरा पढ्नुहोस
नागरिकता देशका नागरिकहरुका लागि कि ? स्वार्थका लागि ?

नेपालमा देखिएको नागरिकता विद्येयकको विषय चर्चा र बहसको बिषयालाई गहिरो सँग अध्ययन हुन नसकेको स्पष्ट छ । नेपाल भू–राजनीतिको चपेटामा छ । पश्चिमा र पूर्वीय शक्ति राष्ट्रहरुको केन्द्रमा रहेका कारण नेपालमा यो वा त्यो...

पुरा पढ्नुहोस