सम्पादकीय

नेपालमा अवैध सम्पत्ति छानबिन कहिले हुन्छ सरकार ?

नेपाल अहिले आर्थिक संकटको चपेटामा परेको छ । यो सवै कुरा वनावटी हो किनकी ? नेपालमा आर्थिक संकटको अवस्था आएको हैन् अवैध रुपमा सम्पती आर्जन गर्नेहरुका कारण नेपालमा आर्थिक संकट देखा परेको हो ।...

पुरा पढ्नुहोस
आगामी निर्वाचन जनताको विषय

निर्वाचनको माहोल तातिएको छ । हरेक पाँच वर्षमा हुने आम निर्वाचनका बेलामा जनताका बिषयहरु केही समयका लागि उठ्ने गर्दछन् । नागरिकको घरदैलोमा भोट माग्न पुगेका नेताहरुले आम नागरिकका साना देखि ठूला सम्मका बिषयहरु सहजै...

पुरा पढ्नुहोस
कृषि क्रान्तिका नाममा लुटको धन्दा

मुलुकमा संघीयता आएपछि कृषि क्षेत्रमा धेरै मात्रामा परिवर्तनका संकेतहरु नदेखिएका होइनन् । जसरी परिवर्तन गर्नुपर्ने थियो सोही अनुसार परिवर्तन गर्न नसकेको कुरा सत्य हो । यो बिषय कृषि सँग मात्र सम्बन्धित हुँदैन्, नेपालको आर्थिक,...

पुरा पढ्नुहोस
आन्तरिक किचलो र गठबन्धनले स्पष्ट छैनन् मुख्य दल

चुनावको मिति नजिकिदै गर्दा दैलेखमा रहेका सवै दलहरु अहिले बिभिन्न जोड घटाउमा लागेका छन् । यस अघिका निर्वाचनमा देखिएको मत परिणामलाई बिश्लेषण गर्ने वा गठबन्धनको मत बिश्लेषण गर्ने भन्ने बिषयमा गठबन्धन दलभित्रै स्पष्ट खाका...

पुरा पढ्नुहोस
उच्च शिक्षा वैज्ञानिक र व्यहारिक बनाऊ

मुलुकको समग्र परिवर्तनको पहिलो आधार शिक्षा हो । शिक्षाको सुरुवाती देखि उच्च शिक्षा सम्मका बिभिन्न बिषयहरु अहिलेपनि माफियाहरुको चंगुलमा फसेको कुरा कही कतै लुकाएर लुक्नेवाला छैन् । शैक्षिक क्षेत्रमा अँझै प्राविधिक र वैज्ञानिक शिक्षाको अवस्था...

पुरा पढ्नुहोस
सुशासन र स्थानीय सरकार

संघीयता पछि गाउँमा आएका स्थानीय सरकारको पहिलो कर्तव्य सुशासन र स्थानीय तहमा दिगो विकास कायम गर्नु हो । ०७४ सालमा पहिलो पटक सम्पन्न स्थानीय तहको निर्वाचनबाट गाउँका सरकार सञ्चालनमा पुगेका जनप्रनिधिले सुशासन सँगै स्थानीय...

पुरा पढ्नुहोस
नागरिकको घरदैलोमा स्वास्थ्य सेवा

दैलेख : संघीयता पछि सञ्चालनमा आएका स्थानीय सरकार जनताका सेवा मूलक सरकार मानिन्छन् । नागरिकका दैनिक समस्या समाधान सम्बन्धित स्थानको विकास नागरिकले उपभोग गर्दै आएको शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउनु गाउँका सरकारको प्रमुख दायित्व...

पुरा पढ्नुहोस
गठबन्धन चर्चा र देशको चिन्ता

स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएको छ । सम्पन्न निर्वाचनको मत परिणामको बिश्लेषण केही स्थानहरुमा सोचेभन्दा निकै फरक आएको छ । काठमाडौंमा गठबन्धन गरेका पाँच दलले पराजय भोगेका छन्, एमालेले उपप्रमुख विजयी भएको छ...

पुरा पढ्नुहोस
नेपालका राजनीतिक दलहरु नसच्चिने हो भने ?

पछिल्ला दिनहरुमा विकृतिका बिभिन्न खाडलहरु नेपालको राजनीतिक रंगमञ्चमा एकपछि अर्को गर्दै छताछुल्ल भएका छन् । सरकारमा बसेकाहरुले आफ्ना अनुकूलका कम्पनीहरुलाई नाफा खोज्दै सिंगो राष्ट्रलाई करको भारी बोकाउने देखि, आफन्त भर्तिकेन्द्र देखि, कुनै राजनीतिक दलसँग...

पुरा पढ्नुहोस
तिज माईती र आमा

तिज पर्व हिन्दु महिलाहरुको लागि बिशेष पर्व हो । तिजकै अवसरमा वर्षदिनभरी माईत आउन नपाएका चेलीहरु माईत आउने, आमाले पकाएको मिठो मसिनो खाने, घर, टोल र छिमेकका दिदि बहिनीहरुसँगै बसेर तीजका भाकाहरु गाउने, दर...

पुरा पढ्नुहोस