सम्पादकीय

प्रशासनिक पहुँचमा क्षेत्र बिस्तार गर्दै दैलेख

दैलेख एतिहासिक, धार्मिक, सांस्कृतिक महत्वको जिल्ला हो । राज्यको पहुँचबाट सँधै टाढा रहेको दैलेखले पछिल्ला दिनहरुमा आफ्नो प्रभावसाली उपस्थिती बिभिन्न क्षेत्रमा बिस्तार गर्दै गएको छ । प्रशासनिक निकायमा पहुँच बिस्तार गर्ने क्रम पछिल्ला दिनहरुमा...

पुरा पढ्नुहोस
एमसिसी देशको लागि आवश्यक हो कि होइन भनेर बहस चलाउ

संघीयता पछि अहिले बिशेष अधिकार सहितिको स्थानीय र प्रदेश सरकार सञ्चालनमा छन् । सरकारले निकै ठूलो संयन्त्र बिस्तार गरिसकेको छ । विकास र समृद्धि नेपालका लागि आवश्यक हो भन्ने कुरा कही कतै लुकाएर लुक्नेवाला...

पुरा पढ्नुहोस
बयान बदल्न लगाउने प्रचलनको अन्त्य हुनुपर्दछ

महिला र बालबालिकाका क्षेत्रमा सबै निकायबाट सुरक्षा सर्तकर्ता अपनाउनुपर्ने विषय जल्दोबल्दो बिषयका रुपमा उठिरहेको छ । महिला हिंसा, बाल अधिकार हनन् लगायतका बिषयहरुमा राज्य र बिभिन्न निकायहरुबाट थुपै लगानीहरु गरिएका छन् । अधिकार रक्षा र...

पुरा पढ्नुहोस
पहिलो चौमासिक अवधिमा खर्च न्यून हुने संकेत

नयाँ आर्थिक वर्षको पहिलो चौमासिक अवधि सकिने दिन नजिकिदै गएका छन् । दुई महिनाको अवधि सकिन लाग्दा समेत मुलुकले राजनीतिक रुपमा निकास पाउन सकेको छैन् । नयाँ सरकार गठन सँगै नयाँ संरचनागत परिवर्तनहरु हुने गर्दछन््...

पुरा पढ्नुहोस
अलैँचीको व्यवसायिक उत्पादनमा स्थानीय सरकारको ध्यान खोई

दैलेख कृषिका बिभिन्न उत्पादनका लागि निकै महत्वपूर्ण जिल्ला मानिन्छ । बिभिन्न खालका परम्परागत बाली उत्पादनको इतिहासलाई हेर्ने हो भने परम्परागत बाली उत्पादनबाटै बिगतदेखि आत्मनिर्भर हुँदै आएको दैलेखमा पछिल्ला केही बर्षहरुमा उत्पादन निकै घटेको छ...

पुरा पढ्नुहोस
नेपालका पार्टी विभाजन विगत र वर्तमान

सत्तामा पुग्ने बित्तिकै वा व्यक्तिगत इगोका कारण नेपालका राजनीतिक दलहरुमा वेला वेलामा विचलन आइरहेको छ । पछिल्लो नेपालको राजनीतिलाई विश्लेषण गर्ने हो भने कम्यूनिष्टहरु कहिल्यै एक हुँदैनन भन्ने बिश्लेषण चिर्दै माओवादी र एमालेको एकिकरण...

पुरा पढ्नुहोस
एमसिसी मुलुकको हितमा छैन ः एमाले

भाद्र २३, काठमाडौं नेकपा एमालेले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले...

पुरा पढ्नुहोस
दैलेखको पेट्रोल अन्वेषण कोरोना बाहेक अरु बाहना नहोस

नेपालको कुनै पनि भू–भागमा ग्याँस वा पेट्रोलियम पदार्थ छ भन्ने कुराको पुष्टि आजभन्दा बिसौं वर्ष अघि भइसकेको हो तर नेपालजस्तो अल्पविकसित मुलुकमा पेट्रोलियम खानी खोज्ने हो भने नेपाल छिट्टै धनी राष्ट्रमा उक्लिेन छ र...

पुरा पढ्नुहोस
मानव बेचबिखनमा संलग्न ठूलो सञ्जाल भत्काउनुपर्दछ

नेपाल यसैपनि गरिवीको रेखामुनि रहेको देश, यहाँको आर्थिक अवस्था एकदमै कमजोर छ । हरेक नेपालीहरु कामको खोजीमा नेपाल भित्र वा बाहिर जानुपर्ने बाध्यता अहिले मात्र हैन उहिल्यैदेखि कायमै रहेको छ । सिमित स्वार्थभित्र रहेका समुदायहरुकै...

पुरा पढ्नुहोस
वडा अधिवेसनले काँग्रेसको एकता बलियो बनाउने संकेत

नेपालका राजनीतिक दलहरु बहुमत ल्याएर सत्तामा पुगेलगत्तै व्यक्तिहरु वीचको टकरावका कारण फुट्ने गरेको कुरा नयाँ होइन । नेपाली काँग्रेस बहुमतमा हुँदा फुट्यो, नेकपा एमाले पनि सरकारमा हुँदा फुट्यो, माओवादी पनि शक्तिमा पुगेका बेलामा फुट्यो...

पुरा पढ्नुहोस