शिक्षा
सुर्खेत : कर्णाली प्रदेशसभाले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको २३ औँ बैठकले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधयेक सर्वसहमतिले पारित गरेको हो । कर्णाली प्रदेश प्रमुखबाट...
पुरा पढ्नुहोसकाठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु भएको छ । देशभरका दुई हजार ७९ केन्द्रहरूमार्फत पाँच लाख १४ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । नेपाल बाहिर जापानमा रहेको एउटा केन्द्रमार्फत पहिलो दिनको परीक्षा...
पुरा पढ्नुहोसभक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर...
पुरा पढ्नुहोसकोरोना भाइरस कोभिड १९ ले नेपालमानिकै धेरै समस्या उत्पन्न गरायो । कोरोना कहरमा पसलहरू बन्दभए, गाडी घोडा समेत बन्द भएपछि दैलेखका एक जनाउद्यमी दैलेख उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गणेश श्रेष्ठले आफ्नो बाँझो जमिनको सदुपयोग...
पुरा पढ्नुहोससुर्खेत : आगामी चैत सात गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णालीबाट सहभागीहुने विद्यार्थीको संख्या वृद्धि भएको छ । यस वर्ष कर्णालीबाट ३७ हजार ९ सय ११ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका...
पुरा पढ्नुहोससुर्खेत : मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी सञ्चय कोषबीच योगदानमा आधारित पेन्सन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पुरक सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेल र कर्मचारी सञ्चय कोषका मुख्य प्रवन्धक...
पुरा पढ्नुहोससुर्खेत : मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित हुँदैछन् । सोमबार पत्रकार सम्मेलनमा ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसका डीन एवम् मध्यपश्चिम विश्वविद्यालय तेस्रो दीक्षान्त समारोह, संचार...
पुरा पढ्नुहोसदैलेख : राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल दैलेखको अध्यक्षमा गणेशप्रसाद अधिकारी चयन भएका छन् । महासङ्घको तेस्रो जिल्ला अधिवेशनबाट अधिकारीको अध्यक्षतामापन्ध्र सदस्यीयजिल्ला कमिटी गठन गरिएको हो । \ तेस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमा लक्ष्मण खत्री र लक्ष्मी न्यौपानेलाई...
पुरा पढ्नुहोससुर्खेत : मध्यपश्चिम विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले परीक्षाका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने अवसर पाउने भएका छन् । सबै ग्य्राजुएट स्कुलहरुमा सञ्चालित स्नातक तहमा सन् २०१८ र स्नातको त्तर तहमा सन् २०२१ मा...
पुरा पढ्नुहोसदैलेख : दैलेखमा यस वर्ष मात्रै आठ वटा झोलुङ्गे पुलबन्ने भएका छन् । कर्णाली प्रदेश सरकारको लगानी तथा पूर्वाधार विकास कार्यालय दैलेख र ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी) को सहकार्यमा यहाँका सात वटा स्थानीय...
पुरा पढ्नुहोस








