मनोरंजन
पछिल्लो समयमा नेपाली गीत संगीतको बजारमा कलाकारहरु फरक–फरक धारमा देखिन थालेका छन सबैले आफ्नो–आफ्नो कला छुट्टै किसिमले प्रस्तुत गर्ने र गित तथा म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम जारी रहेको देखिन्छ । भखरै मात्र एक पछि,अर्को...
पुरा पढ्नुहोसलोकदोहोरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवं चर्चित गाएक बद्री पंगेनीले यसपटक पनि चर्चा कमाएका छन् । हरेक वर्ष हुने मेला र महोत्सवमा सबैभन्दा धेरै दर्शकहरु बद्री पंगेनी आएका बेलामा हुने गरेको छ । बिगत तीन वर्षदेखि...
पुरा पढ्नुहोसदैलेख जिल्ला भगवतीमाइ गाउँपालिका १ का गायक शैलेन्द्र भण्डारी सलु र दैलेख जिल्ला नौमुले गाउँपालिका बडा न ८ चौराठा र हाल भगवति माई गाउँपालिका वडा न २ मा जन्मनु भयकी गायिका आसा कुमारी शाही...
पुरा पढ्नुहोस बिश्लेषण कात्तिक २८, दैलेख दैलेखका संचार माध्याम र संचारकर्मीहरु अँझै निष्पक्ष हुन नसकेको बिश्लेषण गरिएको छ । पत्रकारले समाचार खोज्ने र लेख्न बिषयलाई महत्व दिनुपर्नेमा दैलेखमा विज्ञापनलाई धेरै महत्व दिदै...
पुरा पढ्नुहोसभेन्टाइन ः बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीको प्रतितिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग आज राजधानी भेन्टाइनस्थित पार्टी...
पुरा पढ्नुहोसधमाका संवाददातामाघ ६, दैलेख ७ वटा वडा रहेको भैरवी गाउँपालिकामा अहिले १५ प्रतिशत घरमा मात्रै विद्युत सेवा उपलब्ध छ । आगामी ढेड वर्षभित्र पुरै गाउँपालिकाभरी विद्युतीकरण गर्ने अभियान थाल्दै दैलेखको भैरवी गाउँपालिकाले सामुदायिक ग्रामीण बिधुतिकरण...
पुरा पढ्नुहोससिजा साम्राज्यको उत्पतीको कुरा र सिजा राज्यले लडाईमा बिजयी हुँदै काठमाण्डौंलाई समेत दुईपटक सम्म हराएको इतिहास अहिले पनि रहेको भन्दै बिज्ञहरुले गौरव गर्दै आएका छन् । कर्णाली प्रदेसको जुम्ला र दैलेखलाई बिशेष राजधानी मान्दै...
पुरा पढ्नुहोसधमाका संवाददाता कात्र्तिक २२, दैलेख आगमी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले जिल्लाका ११ स्थानीय तहमा अगुवा कार्याकर्ता भेला सम्पन्न गरेको...
पुरा पढ्नुहोसकवि श्यामल भन्छन ः उनीहरू स्वामीको अनुमतिले सिरकभित्र लुकेर पिउँछन, म खुलेर छाती फुकाएर पिउँछुकवि श्यामल भन्छन ः उनीहरू स्वामीको अनुमतिले सिरकभित्र लुकेर पिउँछन, म खुलेर छाती फुकाएर पिउँछु काठमाडौं, २० साउन चार दशकअघिदेखि नेपाली...
पुरा पढ्नुहोसजन्म थलो धादिङ र कर्म थलो लण्डन बनाएर बसेका दिपक थापा नेपाली गीत संगीतलाई माया गर्दै आफ्ना थुप्रै गीतहरु बजारमा ल्याएका छन् । . सानै देखि गीत संगीतलाई माया गर्ने गाउँ, टोल र सहरमा...
पुरा पढ्नुहोस
