मनोरंजन

किन गर्नुप¥र्यो दैलेख जिल्ला सिल

दैलेख जिल्ला नेपालगन्ज सुर्खेत हुँदै सहज सीमा आवतजावतको जिल्ला हो । नेपालगन्जबाट करिब ९६ किलोमिटर सुर्खेत र सुर्खेतबाट करिब ६७ किलोमिटरको दुरीमा दैलेख सदरमुकाममै पुग्न सकिन्छ । अन्य नाकाहरुबाट पनि दैलेखको सीमा प्रवेश गर्न...

पुरा पढ्नुहोस
घरबेटी बा !

मुरी, पाथी र माना रोपनी, बिघा र आना अन्जान यी गणितीय हिसाबहरु मेरा लागी अनविज्ञ छन्। तर पनि मलाई थाहा छ गाउँमा मेरो चौपाया बाध्ने गोठ छ गोठसँगै चौपायाको गोबर फाल्ने एक मल खाडल छ। हो, त्यत्रै पेरीफेरीमा होला यो सहरमा घरबेटी बाको...

पुरा पढ्नुहोस
कोरोना सचेतनामुलक गीत

काठमाडौं, वैशाख ५ लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा कोरोना भाईस बोलको गीत भर्खरैमात्रै सार्वजनिक भएको छ । पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयं खातीको संगीत रहेको कोरोना भाईरस...

पुरा पढ्नुहोस
जहाँ बन्दैछ, कोरोनाविरुद्ध लड्ने नेपाली प्रविधिको हतिया

(रमेश लम्साल, नारायण ढुङ्गाना त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका...

पुरा पढ्नुहोस
कोरोनाको महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा (घोषणाको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) को महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले देशको कार्यकारी प्रमुखको हैसियतले कोरोना महामारी नसकिएसम्म आफ्नो...

पुरा पढ्नुहोस
प्रकाशकीय :.. कठिन यात्रासँगै उत्साह

व्यक्तिको लगनशिलता, उर्जासिलता, व्यवसायिक दक्षता र क्षमता सवै कुराले सफलताको बाटो तय गरेको हुन्छ । एउटा व्यक्ति वा संस्था सफल हुनका लागि आलोचकहरुको भूमिका पनि निकै महत्वपूर्ण हुन्छ । दैलेखको पत्रकारिताको समग्र इतिहास बोकेको...

पुरा पढ्नुहोस
गाउँमा सिंह आयो, दरबार आएन

देशमा संघीय संरचनासँगै स्थानीय सरकार आएको तीन वर्ष पुग्नै लाग्दा काठमाडौंमा केन्द्रीकृत रहेको जनताका अधिकार उपभोग गराउने जिम्मा अहिले स्थानीय सरकारले पाएका छन्। नेपालमा संघीय शासन प्राणाली लागू भइसकेपछि गाउँमा आएका सरकारले जनताका लागि...

पुरा पढ्नुहोस
रारायात्राका संभाव्य विश्राम/गन्तब्यहरु

प्रा.डा. प्रेम शर्मा बेनी–जोमसोम र सुर्खेत–जुम्ला कर्णाली लोकमार्गले उधारे÷खोलेको मुक्तिनाथ तिर्थ स्थल र सिंजा उपत्यका÷ राराताल, गन्तब्यहरु हाल आन्तरिक पर्यटकहरुका लागि अति चर्चा र भ्रमणको गन्तब्यहरु भएका छन । भारीतय कंम्पनी महेन्द्रको स्कर्पियो र बोलेरो...

पुरा पढ्नुहोस
समृद्धि पछ्याउदै नौमूले

मंसिर १०, दैलेख तत्कालीन द्धन्द्धको बेला राज्य र बिद्रोही दुबै पक्षको निशानामा परेर उजाड बनेको नौमूले पछिल्लो समृद्धिको यात्रालाई पछ्याउदै आएको छ । द्धन्द्धकालमा सरकार पक्ष र तत्कालीन ब्रिदोही पक्षका कारण शिथिल बनेको नौमूले पछिल्लो...

पुरा पढ्नुहोस
कविता शुभकामना

बिहानीको उ सँगै स्वणिम खबर वोकेर आउने तिम्रो यात्रा निरन्तर बनोस तिम्रो सफलताले सगरमाथा चुम्ने अदम्म साहस बटुल्न सकोस न्यायको खोजिमा भौतारीएकाहरुको न्याय बनेर आउनु शुभकामना मेरो सदाचार, शुसासन र सभ्यताको पाठ बोकेर सबैको मनमा छाउनु देश द्रोही, भ्रष्टचारी र बलत्कारीका विरुद्ध तिम्रो धमाका...

पुरा पढ्नुहोस