मनोरंजन
गणेशप्रसाद रेग्मी पश्चिम नेपालको दैलेख जाजरकोट, रुमुम र सल्यान जिल्लामा यो खेल पहिले देखि नै खेलिने खेल हो । यस स्थानका वासिन्दाहरुको योे परम्परादेखि यो खेल प्रचलनमा रहेको छ । मादलको तालमा जीउलाई निहुराएर...
पुरा पढ्नुहोसआडम्बरी तरिकाले हैन साधारण तरिकाले मनाउ सपना शाही दैलेख तोलिजैसी– ७ पेशा – गायिका र शिक्षिका हाल कोहलपुरमा छु र तीज पनी यतै मनाऊदैछु यो बर्षको तीज सदा झै दिदीबैनि संगै गित गायर नाचेर, दर खायर सुख दुख...
पुरा पढ्नुहोससुर्खेतका चर्चित कलाकार हरी विष्टका दुई गीतले सर्वाेकृष्ट लय अवार्ड हात पारेका छन् । तेश्रो तीज म्यूजिक अवार्डको उत्कृष्ट पाँचमा विष्टका ‘माईतिको देश’ र ‘पानी सलल’ गीतले सर्वोत्कृष्ट लय अवार्ड पाउन सफल भएका हुन...
पुरा पढ्नुहोसचर्चित कलाकार सरिता प्रजापतीको यो बर्षको बारुले कम्बर नामक तीज गित बजारमा आएको छ । अहिले बारुले कम्मर मर्काउदा भन्ने गित दर्शक माझ निकै चर्चित बनेको छ । कलाकार सरिता प्रजापतीले आफ्नै शब्द संगीत...
पुरा पढ्नुहोससमाचार एजेन्सी हिन्दु महिलाले पहिरिने सिन्दुरसँगको वैज्ञानिक कारण यस्तो छ हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । यतिसम्मकी आफ्ना बुज्रकहरुको भनाइलाई धारणा बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी...
पुरा पढ्नुहोसजो सुकै कर्मचारी तथा कामदारको इच्छा हुन्छ की आफ्नो हाकिम मज्जाको होस् । तर एक ब्रा कम्पनीका मज्जाका हाकिमले भने कर्मचारीका लागि अनौठो नियम लागू गरेका छन् । नियमानुसार कम्पनीका कर्मचारीहरुले आफ्नो गर्धनमा कृत्रिम...
पुरा पढ्नुहोसअमेरिका पुगेर फर्किएपछि नायिका केकी अधिकारी खुबै मोटाएकी थिइन् । केकीले अमेरिकामा वर्गर खाएर आफू मोटाएको प्रतिक्रिया दिएकी थिइन् । नेपाल आएपछि उनको फिगरलाई लिएर मिडियामा आलोचना भयो । यसपछि भने उनी केही गम्भिर देखिइन्...
पुरा पढ्नुहोसएक वर्षपछि फिल्ममा फर्किने तयारी आफ्नो जीवनको ‘हिरो’ बिदा भएयताको दुई वर्ष नायिका श्वेता खड्काको लागि आँसु र भक्काना नै साथी भए । उनीबारेको हबरेक चर्चा र खबर दुःखकै मसीले लेखिए । नेपाली रजतपटमा रुचाइएका नायक...
पुरा पढ्नुहोस२ भदौ, काठमाडौं । गायिका ज्योती मगर कसैले आफ्नो फेसबुक हृयाक गरेर अश्लील सामग्री पोष्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेकी छिन् । गायिका मगरले बुधबार दिउँसो टेकूस्थित महानगरी प्हरी अपराध महाशाखा...
पुरा पढ्नुहोसभिम सिजापति दैलेख रेडियो धु्रवतारा सामुदायिक एफ.एम. ८९.८ मेगाहर्ज दैलेखको चर्चित कार्यक्रम लोकगुञ्जनका प्रस्तोता तथा सञ्चारकर्मी सर्वजित थापा मगर गायन क्षेत्रबाट आफ्नो फरक पहिचान स्थापीत गरिरहेका छन् । सञ्चारकर्मी मात्र नभई गायक, शव्द रचनाकार, संगितकार,...
पुरा पढ्नुहोस