समाचार
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निणर्य गरेको छ । शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि...
पुरा पढ्नुहोसकाठमाडौँः नेपाल पत्रकार महासंघले निर्वाचनको कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन कार्यतालिका अनुसार आज शनिवार पत्रकार महासंघ केन्द्रमा मनोनयन हुने भएको छ । त्यसैगरी प्रदेशमा यही असार १७ गते बिहान १० बजेदेखि...
पुरा पढ्नुहोसदैलेख : बोलेरो दुर्घटना हुँदा दैलेखमा आठ जना यात्रु घाइते भएका छन् । दैलेख सदरमुकाम नारायण नगरपालिकाबाट नौमूले बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२–००१ च ०७८७ नम्बरको बोलेर शुक्रबार नगरपालिका–५ धिताँमा दुर्घटना हुँदा आठ...
पुरा पढ्नुहोसदैलेख : लेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले अपराध पीडितले होस्टाइल हुन नपर्ने वातावरणका लागि नागरिक समाजको सहयोग प्रभावकारी हुने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेखमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तकका...
पुरा पढ्नुहोसकाठमाडौँः राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै...
पुरा पढ्नुहोसजुम्ला : कर्णाली राजमार्गमा पर्ने जुम्ला र कालीकोटको सिमानामा रहेको नाग्म बजारमा चन्दननाथ बहुउद्देशीय सहकारी संस्था जुम्लाले अर्ग्यानिक कोसेली घर स्थापना गरेको छ । जिल्लामा उत्पादन हुने रैथानेबालीको बजारीकरणका लागि अर्ग्यानिक कोसेली घर स्थापना गरिएको...
पुरा पढ्नुहोसकाठमाडौ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कार्यसमितिको आकार बढाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीवार केन्द्रीय कार्यालयमा बसेको बैठकले नेताहरुको व्यवस्थापनका लागि एक सय ९९ सदस्यीय कार्यसमितिको...
पुरा पढ्नुहोसदैलेख: दैलेखको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषण कार्य अन्तर्गत ५ सय ८८ मिटर जमिन मुनि ड्रिलिङ पाइप पु¥याइएको छ । पहिलो ५० मिटरको होलमा सबैभन्दा मोटो फलामको पाइप राखिएको छ...
पुरा पढ्नुहोसदैलेख : दैलेखको नौमूले गाउँपालिकामा सम्पन्न कर्णाली प्रदेशस्तरिय महिला भलिबल छनौट प्रतियोगितामा जाजरकोट प्रथम भएको छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि छनौट प्रतियोगितामा दश वटा जिल्लाका खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा...
पुरा पढ्नुहोसकाठमाडौँ : प्रतिनिधिसभाको बैठकमा सांसदहरुले किसानलाई समयमै मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनिहरुले देशभर फैलिएको डेङ्गु नियन्त्रण गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दिलेन्द्रप्रसाद बडूले संसदीय...
पुरा पढ्नुहोस




