समाचार

‘प्राथमिकताका आधारमा बजेट प्रस्ताव’

काठमाडौँ ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्राथमिकता र आवश्यकताका आधारमा आर्थिक वर्ष २०८१÷८२ को विनियोजन विधेयकमा बजेट प्रस्ताव गरिएको बताएकी छन् । आर्थिक वर्ष २०८१÷८२ को विनियोजन विधेयकमा महिला मन्त्रालयका लागि गरिएको...

पुरा पढ्नुहोस
देवकोटालाई निलम्वन नगर्न आदेश

काठमाडौँ : सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई निलम्वन गर्ने निर्णय तथा सूचना कार्यान्वयन नगर्न आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सोमबार उक्त विवादको अन्तिम टुङ्गो नलागेसम्म गण्डकी प्रदेशका सभामुखको...

पुरा पढ्नुहोस
भलिबल छनौट प्रतियोगिता सुरु

दैलेखः दैलेखको नौमूलेमा कर्णाली प्रदेशस्तरिय महिला भलिबल छनौट प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेशका दश जिल्लाका खेलाडीहरू खेलमा सहभागी भएका छन् । शनिवारबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न हुने छ । ...

पुरा पढ्नुहोस
अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अन्तःशुल्क स्टीकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...

पुरा पढ्नुहोस
बाढीले बगाएर शिक्षकको मृत्यु

सुर्खेत : भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको...

पुरा पढ्नुहोस
एक साताभित्र एसईई नतिजा

काठमाडौँ ः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा अबको एक साताभित्र प्रकाशित गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अहिले यसका लागि तयारी भइरहेको जनाएको छ । यसअघि नै बोर्डले असार...

पुरा पढ्नुहोस
‘नेपाल आइडल–५’ को उपाधि करणलाई

काठमाडौँ ः प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै...

पुरा पढ्नुहोस
कर्मचारीका मागका सम्बन्धमा समिति गठन

काठमाडौँः संघीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको...

पुरा पढ्नुहोस
आठ बुँदे साझा प्रतिबद्धता सँगै सकियो विकास संवाद

दैलेखः दैलेखको समग्र विकास, सुशासन, दैवी प्रकोप, सेवा प्रवाह लगायतका विभिन्न विषयहरूलाई समेटेर समग्र जिल्लाको विकासमा कसरी काम गर्ने भन्ने हेतुले सुरु गरिएको विकास संवादमा आठ बुँदे साझा प्रतिबद्धता गरिएको छ । जिल्ला प्रशासन कार्यालय...

पुरा पढ्नुहोस
सार्वजनिक ऋण २४ खर्बभन्दा बढी

काठमाडौँः नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब...

पुरा पढ्नुहोस