समाचार

अस्पताललाई वाटर प्युरीफाई हस्तान्तरण

दैलेखः सिद्धार्थ बैङ्क दैलेख शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल दैलेखलाई वाटर प्युरीफाई हस्तान्तरण गरेको छ । सिद्धार्थ बैङ्क दैलेख शाखाले सोमबार एक कार्यक्रमकारबिच संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल दैलेखलाई वाटर प्युरीफाई...

पुरा पढ्नुहोस
खच्चड फस्नेगरी किन चुँडियो झोलुङ्गे पुल ?

दैलेखः अछामको पञ्चदेवल विनायक नगरपालिका वडा–९ र दैलेखको आठबिस नगरपालिका वडा–४ जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुल हुँदै आइतबार बिहान खच्चडहरू नदी पार गरिरहेका थिए । अछाबाट सामान लिन दैलेखको खिड्गिजीउँला आउने क्रममा पुलको लठ्ठा...

पुरा पढ्नुहोस
सुनसहित चारजना पक्राउ

काठमाडौँः नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद...

पुरा पढ्नुहोस
‘मार्क्सवादको बिचारलाई आदर्शका रूपमा अवलम्बन गछौँ’

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले माक्र्सवादको वैचारिक दृष्टिकोणलाई कम्युनिष्ट आदर्शका रूपमा अवलम्बन गर्ने बताएका छन् । समाजवादी अध्ययन केन्द्रले आइतबार आयोजना गरेको कार्यक्रममा उनले निरंकुशताविरुद्धको संघर्षमा क्रियाशील...

पुरा पढ्नुहोस
आफ्नै भवनमा वडा कार्यालय

दैलेखः दैलेखको महाबु गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माणको काम सम्पन्न भएको छ । विगतका वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको वडा कार्यालय निर्माणको काम सम्पन्न भएको हो । आफ्नै भवन निर्माणसँगै नागरिकलाई एकीकृत...

पुरा पढ्नुहोस
‘सरकार आर्थिक बिकासमा केन्द्रित’

काठमाडौँः अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले सरकार...

पुरा पढ्नुहोस
एमालेसँग पार्टी एकताको सम्भावना छैन : नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका...

पुरा पढ्नुहोस
‘गुटलाई बिचारमा अघि बढाउनुपर्छ’

दैलेखः नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र रहेका गुटहरू बिचारमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन दैलेखको आयोजनामा शुक्रवार सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले काँग्रेसमा देखिएका विभिन्न...

पुरा पढ्नुहोस
दुई वर्षदेखि कामविहीन ‘राडार’

सुर्खेतः विसं २०७६ मंसिर १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ को रातानाङ्लामा स्थापना भएको मौसमी राडार दुई वर्षदेखि बन्द छ । पश्चिमी क्षेत्रको मौसमसम्बन्धी पूर्वानुमान गर्न राखिएको उक्त राडार दुई वर्षदेखि कामविहीन भएको हो । राडारमा...

पुरा पढ्नुहोस
तामा खानीको उत्खनन गर्न सांसद श्रेष्ठको माग

दैलेखः प्रतिनिधि सभा सदस्य सूर्यकुमारी श्रेष्ठले संसदमा बोल्दै दैलेखमा रहेका सम्भावित खानीको उत्खनन गर्न माग गरेकी छन् । सांसद श्रेष्ठले दैलेखको नारायण नगरपालिका वडा नं. ३ मा रहेको तामा खानीको सम्भाव्यता अध्ययन गरी तत्काल उत्खननको...

पुरा पढ्नुहोस