समाचार
काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सत्ता समीकरणमा कुनैपनि समस्या नभएको बताएका छन् । रासस कार्यालयमा शान्ति सुरक्षा लगायतको विषयमा कुराकानी गर्दै सीमा क्षेत्र सुरक्षा, विद्यमान सूचना संयन्त्रलाई प्रभावकारी बनाउने , गृहमा भएका स्रोत...
पुरा पढ्नुहोसदैलेखः विदेश जाने विषय रहर र बाध्यता दुवै जोडिएको विषय हो । विदेश गएर धेरै रकम कमाउने सबैको इच्छा र चाहना हुन्छ । कतिपय युवाहरू भने काम विदेशको भए पनि माया गाउँको रहेको पुष्टि...
पुरा पढ्नुहोसकाठमाडौँ ः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोससुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । प्रदेशसभाको शनिबारको चौथो अधिवेशनको दशौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीद्वारा प्रस्तुत बजेटमा पुँजीगततर्फ...
पुरा पढ्नुहोसदैलेख : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र ११७.१३ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । सरकारले गत आव र चालु आवको जेठसम्ममा ११७.१३ किलोमिटर सडक कालोपत्र गरेको तथ्याङ्क सार्वजानिक गरेको हो । गत...
पुरा पढ्नुहोसदैलेखः दैलेखमा देखिएको बत्तीको समस्या बर्सात नभएसम्म समाधान नहुने भएको छ । चर्को गर्मी सँगै विद्युतको अत्यधिक माग बढेकोले हरेक दिन कोहलपुर र सुर्खेत खण्डमा लोड धान्न नसकेका कारण बत्तीको तार आफै चुँडिने समस्या...
पुरा पढ्नुहोसदैलेखः प्रतिनिधिसभाको बुधवारको बैठकमा कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत सम्भार गर्न माग गरिएको छ । पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको संसदमा आवाज उठेको हो । प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा सांसद्...
पुरा पढ्नुहोसकाठमाडौँः स्नातक तह चौथो वर्षको नेपाल अध्ययन विषयको प्रश्नपत्र अङ्ग्रेजीमा सोधेको भन्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले आपत्ति जनाएका छन् । मंगलबार भएको नेपाल अध्ययन (एनपीएस ४०४) विषयको परीक्षामा प्रश्नपत्र अङ्ग्रेजीमा सोधिएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका...
पुरा पढ्नुहोसकाठमाण्डौँः आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बुधवार सार्वजनिक सूचना निकालेर तीन महिनाको अवधिभर सडक खन्न रोक लगाएको जनाएको हो । वर्षायाममा धारा,...
पुरा पढ्नुहोस





