समाचार
दैलेख : महिलाहरूको क्षमता विकास सँगै पछिल्ला दिनहरूमा देखिएका चुनौतीहरूलाई कसरी समाधान गर्ने भन्ने बारेमा नारायण नगरपालिका क्षेत्र भित्रका महिलाहरूको उपस्थितिमा गोलमेच सम्मेलन सम्पन्न गरिएको छ । महिला सशक्तीकरण मञ्च दैलेखको २१ औ वार्षिक उत्सवको...
पुरा पढ्नुहोसदैलेख : जिल्लाको नौमुले गाउँपालिकामा आवधिक योजना तर्जुमा कार्य सुरु भएको छ । चालु आर्थिक वर्ष २०७९÷०८१ देखि २०८३÷०८४ सम्मको लक्ष्य राखी गाउँपालिकाले आवधिक योजना तर्जुमा कार्य सुरु गरेको हो । मङ्गलवार सम्पन्न योजना तर्जुमा...
पुरा पढ्नुहोसदैलेखः दैलेखमा केन्द्रबिन्दु भएर मंगलबार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान १०ः३४ मा दैलेखमा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार राति पनि...
पुरा पढ्नुहोसकाठमाडौँः अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकांक्षी नभई सन्तुलित रहेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा आव...
पुरा पढ्नुहोसदैलेख : कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले जातीय विभेद हटाउन सबै अग्रसर भएर लाग्नुपर्ने बताएका छन् । छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा सोमबार दैलेखमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले जातीय विभेद...
पुरा पढ्नुहोसकाठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग...
पुरा पढ्नुहोसकाठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । दाहालले सरकारलाई समर्थन दिएर बाहिर रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल गराउने गरी मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टीलाई पनि...
पुरा पढ्नुहोसकाठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नहुने बताएका छन् । सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले मनसुन...
पुरा पढ्नुहोसकाठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का,...
पुरा पढ्नुहोसकाठमाडौं : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाले मुलुकको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी छन् । नेतृत्वमा रहेका महिलाले पेशा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरूका साथै महत्वपूर्ण राष्ट्रिय मुद्दामा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनु...
पुरा पढ्नुहोस



