समाचार

महिनावारी हुँदा पर होइन घर

दैलेख : दैलेखको भगवतिमाई गाउँपालिकामा महिनावारी स्वच्छता दिवस मनाइएको छ । महिनावारी हुँदा पर होइन घर भन्ने मूल नाराका साथ मङ्गलवार विभिन्न सन्देशमूलक कार्यक्रम सहित महिनावारी दिवस मनाइएको हो । हरेक वर्ष मे २८...

पुरा पढ्नुहोस
डुबेर एक वालकको मृत्यु

दैलेख : पौडी खेल्ने क्रममा खोलामा डुबेर दैलेखमा एक वालकको मृत्यु भएको छ । महाबु गाउँपालिका ३ घर भई हाल दैलेख सदरमुकाम नयाँ बजार बस्दै आएका चन्द्रबहादुर शाहीका १३ बर्सिया छोरा भुवन बहादुर शाहीको...

पुरा पढ्नुहोस
नागरिकमा आत्मविश्वास जगाउने लक्ष्य सरकारले ल्यायो १८ खर्ब ६० अर्बको बजेट

काठमाडौँ ः सरकारले अर्थतन्त्रमा परेको नकारात्मक असरलाई कम गर्दै नागरिकमा आत्मविश्वास र आशा जगाउने लक्ष्य राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा १८ खर्ब ६० अर्ब ३१...

पुरा पढ्नुहोस
दैलेखमा गणतन्त्र दिवस

दैलेखः गणतन्त्र दिवसको अवसरमा दैलेखमा पनि प्रभात फेरी सँगै गणतन्त्रका उपलब्धिका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ...

पुरा पढ्नुहोस
‘गणतन्त्रलाई थप सुदृढ बनाऊ’

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउनुपर्ने बताएका छन् । मंगलबार गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै कँडेलले जनतालाई केन्द्रबिन्दुमा राखेर जनताको इच्छाअनुसार नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउनुपर्ने...

पुरा पढ्नुहोस
कर्णाली प्रदेशको बेरुजु चार अर्ब

सुर्खेतः कर्णाली प्रदेशमा अनियमित ढंगले रकम खर्च गर्ने प्रवृत्ति बढेको देखिएको छ । महालेखापरीक्षकको ६१औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारको बेरुजु रकम बढेको देखिएको हो । प्रदेश सरकार र अन्य मातहतका सरकारी कार्यालयको बेरुजु रकम...

पुरा पढ्नुहोस
दैलेख पेट्रोल अन्वेषण १८० मिटर ड्रिलिङ सकियो

कृष्ण देवकोटा दैलेखः दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको ड्रिलिङको काम अन्तर्गत १ सय ८० मिटर ड्रिलिङ सकिएको छ । जमिन मुनि ४ किलोमिटर ड्रिलिङ गर्ने कार्य अन्तर्गत १ सय ८० मिटर ड्रिलिङ...

पुरा पढ्नुहोस
प्रदेशको आर्थिक वृद्धिदर बढ्ने

काठमाडौँः चालु आर्थिक वर्षमा सबै प्रदेशको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा बढ्ने देखिएको छ । कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत तीन दशमलव ८७ प्रतिशत भन्दा माथि रहने अनुमान...

पुरा पढ्नुहोस
सिरोहिया थप तीन दिन थुनामै राख्न आदेश

काठमाडौं : नागरिकतासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले पुनः थप तीन दिन थुनामा राख्न आदेश गरेको छ । धनुषा अदालतको बेन्च नम्बर ७ का न्यायाधीश यदुराज शर्माको...

पुरा पढ्नुहोस
आन्दोलनमा विद्यार्थी

दैलेखः दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ जम्बुकाँधमा रहेको जयदेव माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिहरुका आन्दोलनमा होमिएका छन् । शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको भन्दै बालबालिकाहरू नगरपालिका विरुद्ध आन्दोलनमा होमिएका हुन् । नगरपालिकाले विद्यालयमा शिक्षक राख्न अनुमति नदिँदा आफूहरू...

पुरा पढ्नुहोस