समाचार

ड्रिल मेसिन दैलेख आउँदै

दैलेख: दैलेखमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट हिँडेका पहिलो लटका ड्रिल मेसिन सहितका तीनवटा ट्रक सुर्खेत हुँदै दैलेख पुग्ने तयारीमा रहेका छन् । ट्रकहरु आज साँझ वा आईतबार बिहानसम्म दैलेख पुग्ने तयारीमा...

पुरा पढ्नुहोस
राष्ट्रिय गौरवका आयोजना प्राथमिकतामा : प्रचण्ड

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना सरकारको प्राथमिकतामा रहेको बताएका छन् । सरकारको पहिलो प्राथमिकतामा रहेका आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गर्ने गरि काम थालनी भएको बताएका छन्...

पुरा पढ्नुहोस
प्रेस स्वतन्त्रताको रक्षामा एकजुट हुनुपर्ने

काठमाडौँः नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरुले प्रेस स्वतन्त्रताको रक्षाका निम्ति सबै सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । महासंघको ६९औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वअध्यक्षहरुले संविधानको प्रस्तावनामै पूर्ण प्रेस...

पुरा पढ्नुहोस
नक्कली परीक्षार्थी पक्राऊ

दैलेखः दैलेखमा एसईई परीक्षामा संलग्न एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका –१, सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइरहेको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महावु गाउँपालिका–१,...

पुरा पढ्नुहोस
घट्दो खाद्यान्न आयात

काठमाडौँः मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना –साउन (फागुन) मा खाद्यान्न १६ प्रतिशतले घटेर ३२ अर्ब २९ करोड ९६ लाख रुपैयाँ बराबरको आयात...

पुरा पढ्नुहोस
‘विकासका धेरै काम गर्न बाँकी छन्’

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन् । सिंहदरबारमा बिहिबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्दै उनले सुशासनका...

पुरा पढ्नुहोस
विद्युत् विस्तारको काम तीव्र

दैलेखः जिल्लामा विद्युत् विस्तारको कामलाई तीव्र पारिएको छ । नागरिकलाई विद्युत्को सहज उपलब्धता गराउने उद्देश्यले यहाँका ११ वटा स्थानीय तहका ९० वडामा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युतिकरणको कामलाई तीव्रता दिएको हो । यहाँका...

पुरा पढ्नुहोस
जाक्सिखोला पुलको बेहाल

दैलेख : कर्णाली राजमार्गको जाक्सिखोला पुल बेहाल अवस्थामा रहेको करिब १२ वर्ष पुग्यो । पटक पटक म्याद थप गर्दै सातौँ पेटी ठेकेदार सम्मले यो पुलमा कामको सुरुवात गरेको भए पनि अहिले सम्म निर्माण सम्पन्न...

पुरा पढ्नुहोस
घाइते ट्याक्टर चालकको मृत्यु

दैलेखः दैलेखको आठबीस नगरपालिकामा सोमबार साँझ भएको दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । सोमबार साँझ आठबीस नगरपालिका–२ साइखोला नजिक ट्याक्टर दुर्घटनामा परी घाइते भएका अछामको तुर्माखाद गाउँपालिका–६ का हिमाल माझीको...

पुरा पढ्नुहोस
पाँच जिल्लामा पोषणयुक्त चामल

सुर्खेत : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा...

पुरा पढ्नुहोस