समाचार

तीस हजार बढी अस्थायी आवास निर्माण

रुकुमपश्चिम : भूकम्प प्रभावित जिल्ला रुकुमपश्चिममा तीस हजार बढी अस्थायी आवास निर्माण भएका छन् । झन्डै ३३ हजार लाभग्राहीमध्ये रुकुमपश्चिममा हालसम्म ३० हजार ९ सय २४ वटा अस्थायी आवास निर्माण भएका हुन् । बाँकी...

पुरा पढ्नुहोस
ठुला ट्रक सहित ४५ ट्रक जलजले पुगे

दैलेख : दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट बन्दोबस्तिका सामान सहित हिटेका ठुला ट्रकहरू ६ दिनपछि जलजले पुगेका छन् । ४१ फिट सम्म लामा ५ वटा ठुला ट्रकहरू जलजले पुगेका हुन्...

पुरा पढ्नुहोस
नगर अध्यक्षमा न्यौपाने

दैलेख : नेकपा एमाले दैलेखको नारायण नगर अध्यक्षमा दुर्गा न्यौपाने सर्वसम्मतिले अध्यक्ष चुनिएका छन् । बुधवार नारायण नगरपालिका दैलेखको नगर अधिवेशन उद्घाटन लगत्तै बन्द सत्रमा अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएको भए पनि...

पुरा पढ्नुहोस
बजेट प्रभावकारी बनाउन सुझाव

काठमाडौँ : अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधान गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने सुझाव अर्थ क्षेत्रका जानकारहरूले दिएका छन् । राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गरेको तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन–२०८० का वक्ताहरुले विद्यमान...

पुरा पढ्नुहोस
माओवादीको अडानले कर्णालीमा सरकार गठनमा ढिलाइ

सुर्खेतः कर्णाली प्रदेश सरकारमा शुक्रवार दाबी पेस गर्ने भनिए पनि सत्ता साझेदार दल नेकपा माओवादीको अडानले सरकार गठन प्रक्रियामा ढिलाइ भएको छ । कर्णालीमा सत्तारुढ दलहरूबिच सहमति जुट्न सकेको छैन । नेकपा (माओवादी) ले...

पुरा पढ्नुहोस
एमाले नगर अधिवेशन पाँच जना अध्यक्षका उम्मेदवार

दैलेख :नेकपा एमाले दैलेखले दैलेखका ११ वटै पालिकामा नगर तथा पालिका अधिवेशन सम्पन्न गरेको छ । बुधवार नारायण नगरपालिका दैलेखको नगर अधिवेशन उद्घाटन सत्र सकेसँगै सबै पालिकामा अधिवेशनहरू सम्पन्नको तयारीमा छन् । उद्घाटन सत्र...

पुरा पढ्नुहोस
सडक बिग्रेका कारण ठुलो ट्रक दुर्घटना

दैलेख : दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट बन्दोबस्तिका सामान सहित हिटेका ३५ ट्रकहरू दैलेखको जलजले पुगेका छन् । ४१ फिट सम्म लामा ५ वटा ठुला ट्रकहरू मध्ये पहिलो ट्रक...

पुरा पढ्नुहोस
पूर्वमन्त्री जीवन शाही सहित ३२ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ः नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जीवन बहादुर शाही सहित ३२ जना ब्यक्ति बिरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन...

पुरा पढ्नुहोस
राजमार्गमा मोड नपुगेर ठुला ट्रक बाटोमै अलपत्र

दैलेखः दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट बन्दोबस्तिका सामान सहित हिटेका २५ ट्रकहरू दैलेखको जलजले पुगेका छन् । ४१ फिट सम्म लामा ५ वटा ठुला ट्रकहरू भने कर्णाली राजमार्ग सडक...

पुरा पढ्नुहोस
‘सहकारीलाई आत्मनिर्भरसँग जोडौँ’

दैलेखः प्रतिनिधि सभा सदस्य तथा सङ्घीय संसद् शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले सहकारीलाई आत्मनिर्भरसँग जोडनुपर्ने बताएका छन् । उनले उत्पादनका माध्यमबाट जनताको जीवनस्तर माथि उठाउन सहकारीलाई आत्मनिर्भरसँग जोडनुपर्ने बताएका...

पुरा पढ्नुहोस