समाचार
दैलेखः दैलेखको महावु गाउँपालिका वडा नं. १ दवडाका ११ बर्से विशाल ढकालले आफूलाई उपचार गरिदिन भन्दै सहयोगको अपिल गरेका छन् । ११ बर्से बालक दुई वर्ष अघि सम्म सामान्य हिँडडुल गर्न सक्थे तर एक्कासि उनको...
पुरा पढ्नुहोसदैलेखः दैलेखमा एचआइभी सङ्क्रमितको सङ्ख्या थपिँदै गएको पाइएको छ । विगतका वर्षहरूको तुलनामा यस वर्ष जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या थपिएको पाइएको हो । गत वर्षसम्म दैलेखमा एचआइभी सङ्क्रमितको सङ्ख्या २ सय १५ रहेकोमा यस...
पुरा पढ्नुहोससुर्खेतः कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाउने भएको छ । सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएको हो । नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले दिएको...
पुरा पढ्नुहोसदैलेखः दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट बन्दोबस्तिका सामान सहित हिटेका ट्रकहरू दैलेखको जलजले पुगेका छन् । शनिवार साँझ पाँच वटा ट्रकहरू जलजले पुगेका हुन् । ठुला ट्रकहरू भने कर्णाली राजमार्गको...
पुरा पढ्नुहोसदैलेखः नारायण नगरपालिकाका उपप्रमुख तप्ता कुमारी थापाले सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने बताएकी छन् । सेभ द चिल्डेको साझेदारीमा एभरेस्ट क्लब दैलेखद्वारा सञ्चालित पावर परियोजनाको सहजीकरणमा सञ्चालन गरिएको पन्ध्र दिने व्यवसायीक तरकारी खेती तालिम...
पुरा पढ्नुहोसदैलेखः महाबु गाउँपालिका–२ ऐराडीदेखि दैलेख सदरमुकामतर्फ आउँदै गरेको डबल क्याप जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । आइतबार ऐराडीदेख सदरमुकामतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०३२१ नम्बरको डबल क्याप जिप दुर्घटना हुँदा छ...
पुरा पढ्नुहोसदैलेख : नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले अहिलेको एकता बिचार र सिद्धान्त मिल्नेहरूको एकता भएकोले दिगो समयसम्म कायम हुने बताएका छन् । दैलेखको डुगेश्वर गाउँपालिकामा भएको पालिका...
पुरा पढ्नुहोसदैलेख : कर्णाली प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण जिसीले कृषिको माध्यमबाट कर्णालीमा समृद्धि ल्याउन सकिने बताएका छन् । शनिवार नेपाल उद्योग व्यापार महासङ्घ दैलेखको प्रथम भेलालाई सम्बोधन गर्दै उनले कर्णालीका नागरिक...
पुरा पढ्नुहोसदैलेख : दैलेखको भैरवी गाउँपालिका वडा नं.७ पानी पोखरीमा घरमै चट्याङ्ग लागेर घाइते १२ बर्से बालिका शर्मिला कँडेलको उपचारका लागि लिँदै गर्दा बाटोमै मृत्यु भएको छ । हावाहुरी सहित आएको चट्याङ्ग लागेर बालिकाको छाती र...
पुरा पढ्नुहोसकाठमाडौँ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै वामपन्थी शक्तिहरु छिट्टै एक हुने बताएका छन् । समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको बताउदै उनले सबै वामपन्थीहरुलाई एकतावद्ध हुन...
पुरा पढ्नुहोस







