समाचार

च्याऊको परिकार मुख्य आकर्षक

दैलेख : दैलेख महोत्सवमा स्थानीय उद्यमी विजय ज्ञवालीले बनाएको च्याऊका परिकार महोत्सवको मुख्य आकर्षक बनेको छ । च्याऊ उत्पादन समूह मार्फत च्याउका विभिन्न परिकार बनाएर महोत्सवमा बिक्री गरेका ज्ञवालीले हरेक दिन च्याउको परिकारबाट मात्र...

पुरा पढ्नुहोस
१५ दिनपछि सकियो दैलेख महोत्सव

दैलेख : दैलेखमा फागुन १७ गतेदेखि सञ्चालन गरिएको दैलेख महोत्सव सकिएको छ । महोत्सवको अन्तिम दिन एलीना चौहानको गीतमा हजारौँ दर्शकहरू झुमेका थिए । बर्सातका कारण तीन दिन थप गरिएको महमेत्वस १५ दिनसम्म सञ्चालन...

पुरा पढ्नुहोस
पालिका अधिवेशनमा केन्द्रित एमाले

दैलेख : करिब एक महिना अघि जिल्ला अधिवेशन सम्पन्न गरेको दैलेख (एमाले) यति वेला पालिका अधिवेशनमा केन्द्रित भएको छ । पार्टीको केन्द्रीय नीति अनुसार (एमाले) ले यहाँका ११ वटा स्थानीय तहमा पार्टी अधिवेशनको कामलाई...

पुरा पढ्नुहोस
राजनीति सङ्कटबारे बृहत् बहस

दैलेखः नेपाल कम्युनिस्ट पार्टी सी ले दैलेखमा वर्तमान राजनीतिक सङ्कट र नेपाली विशेषताको समाजवादबारे बृहत् बहस कार्यक्रम सम्पन्न गरेको छ । दैलेख सदरमुकाम दैलेख बजारमा भएको बहस कार्यक्रममा जिल्लाका राजनीतिक दल, नागरिक समाज, बौद्धिक व्यक्तित्व...

पुरा पढ्नुहोस
महोत्सवको मिति थपियोः विद्यालयको विरोध कायमै

दैलेख : दैलेखमा सञ्चालन गरिएको महोत्सवको मिति थपिएको छ । फागुन १७ गतेदेखि सञ्चालन गरिएको महोत्सवको मिति चैत्र ३ गतेसम्म थप गर्नका लागि दैलेख उद्योग वाणिज्य संघले जिल्लाका राजनीतिक दलहरूसँग आग्रह गरेको थियो ।...

पुरा पढ्नुहोस
परिवर्तनमा शिक्षकको ठुलो भूमिका

दैलेख ः कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी मन्त्री मङ्गल बहादुर शाहीले परिवर्तनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिति दैलेखको प्रथम जिल्ला परिषदमा...

पुरा पढ्नुहोस
महोत्सवको नवौँ दिन हजारौँको भीड खुमन अधिकारीको गीतमा झुमे दर्शक

दैलेखः दैलेखमा सुरु भएको प्रादेशिक महोत्सवको नवौँ दिन हजारौँ दर्शकहरूले अवलोकन गरेका छन् । गायक खुमन भण्डारीको गीतमा दर्शकहरू झुमेका छन् । महोत्सवको मिति सकिँदै गर्दा महोत्सव अवलोकन गर्नेहरूको भीड बढ्दै गएको छ ।...

पुरा पढ्नुहोस
मैत्रीपूर्ण खेल सकियो

दैलेख ः दैलेखको महाबुमा सञ्चालन भएको खेलकुद सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा सञ्चालन भएको अन्तरपालिका कर्मचारी खेलकुद प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा दैलेखका ११ वटै पालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो...

पुरा पढ्नुहोस
भन्सार छुट पत्रले समस्या

दैलेखः दैलेखको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यका लागि कोलकत्ताबाट हिँडेका ८ वटा ट्रकहरू नेपालगञ्जस्थित रुपैडिया नाकामा पुगेका छन् । विगत चार दिन देखि ट्रकहरू रुपैडियामै रोकिएका छन् । अन्तिम अन्वेषणका लागि करिब ४ किलोमिटर मुनिसम्म...

पुरा पढ्नुहोस
बिरामीलाई फलफूल वितरण

दैलेख ः स्वास्थ्य सेवा कार्यालय दैलेखमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नारायण नगरपालिकाको आयोजनामा अस्पतालमा रहेका २८ जना बिरामीहरूलाई शनिवार फलफूल वितरण गरिएको हो । दिवसको...

पुरा पढ्नुहोस