समाचार
दैलेखः यहाँको नारायण नगरपालिका–७ किम गाउँमा पन्ध्र दीने तरकारी खेती सम्बन्धी तालिम सञ्चालन भएको छ । सेभ द चिल्डे«नको साझेदारीमा एभरेस्ट क्लब दैलेखद्वारा सञ्चालित पावर परियोजनाको सहजिकरणमा पन्ध्र दीने तरकारी खेती तालिम सञ्चालन गरिएको...
पुरा पढ्नुहोसदैलेखः दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा पन्ध्र दिने होटल व्यवस्थापन तालीम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आर्थिक सहयोग र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको सहजीकरणमा सञ्चालन भएको पन्ध्र दिने होटल व्यवस्थापन तालिम शनिवार...
पुरा पढ्नुहोसदैलेखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरी पर्ने कर्णालीका दश जिल्ला मध्ये दैलेख दोस्रो स्थानमा परेको छ । दैलेखबाट तीन सय बढी उजुरी परेको पाइएको छ । ११ स्थानीय तह रहेको दैलेखबाट तीन...
पुरा पढ्नुहोसदैलेख ः दैलेखमै निःशुल्क आँखा शिविर सुरु भएपछि दोस्रो पटक ४० जनाले निःशुल्क आँखाको अप्रेसन गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख सामुदायिक आँखा शल्यक्रिया सेन्टर नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक...
पुरा पढ्नुहोसदैलेखः कर्णाली प्रदेश योजना आयोग जिल्ला जिल्लामा सुझाव संकलन अभियानमा छ । दैलेखमा गरिएको सुझाव संकलनमा बोल्दै योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले कर्णाली रूपान्तरणका लागि १२ वटा योजनाहरूलाई अघि सारिएको बताएका छन् । प्रदेश योजना...
पुरा पढ्नुहोसदैलेख : सरोकारवालाहरूले उपभोक्ता सचेत हुनुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा शुक्रवार दैलेख सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले बेथिति विरुद्ध उपभोक्ताहरूले आवाज उठाउनुपर्ने बताएका हुन् । कालोबजारी गर्ने, उपभोक्ता ठग्नेहरूले गरेको...
पुरा पढ्नुहोसदैलेख : जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर २ मा र वडा नम्बर ७ मा पशु सेवा केन्द्र स्थापना गरिएको छ । नागरिकलाई सहज सेवा पु¥याउने उद्देश्यले गाउँपालिकाका दुई वटा वडामा शुक्रवार पशु सेवा केन्द्र...
पुरा पढ्नुहोसदैलेख : दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम कार्यका लागि नेपालगन्जको रुपैडिया भन्सार नाकामा आएर रोकिएका ३० वटा ट्रकहरू दैलेख आउने तयारी भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भू–गर्व...
पुरा पढ्नुहोसदैलेखः दैलेखको डुगेश्वर गाउँपालिकाले उपभोक्ताको सर्वोत्तम हितलाई मध्यनजर गर्दै, टोल बस्तीमै पुगेर विकासे रकम भुक्तानी अभियानको थालनी गरेको छ । डुगेश्वर गाउँपालिकाद्धारा सञ्चालन गरिएका विकास गतिविधिहरूको स्थलगत रूपमै पुगेर अध्ययन, अवलोकन सहित रकम भुक्तानीका...
पुरा पढ्नुहोसदैलेख ः विकासका नाममा भएका भौतिक विकासहरूको मात्र मापन हुने गरेको हाम्रो समाजमा अव सामाजिक परिवर्तनको आवश्यकता रहेको जिल्लाका नागरिक समाजका प्रतिनिधिहरूले बताएका छन् । जति पनि विकास गतिविधिहरू भए त्यो राम्रो विषय हो...
पुरा पढ्नुहोस







