समाचार

सात महिनामा १९ करोड बढी राजश्व संकलन

सुर्खेत : कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले सात महिनामा चार वटा शीर्षकमा १९ करोड राजश्व संकलन गरेको छ । मन्त्रालयले यातायात क्षेत्रको आम्दानीमा, पत्र सहरी सवारी दर्ता किताब सम्बन्धी दस्तुर, सवारी...

पुरा पढ्नुहोस
९२ आयोजनाको स्रोत सुनिश्चित

सुर्खेत : कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चार जिल्लाका सात आयोजनामा बहु वर्षे ठेक्काका लागि स्रोत सुनिश्चित भएको बताएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा भमैतीक पूर्वाधार तथा सहरी विकास...

पुरा पढ्नुहोस
नागरिकताको आधारमा नुनको ‘जोहो’

हुम्ला : आशन्न फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचका लागि देश चुनावमय बनेको छ । राजनीतिक दलहरू चुनावका लागि गाउँ,गाउँ पुगेका छन् । तिनै गाउँका मानिसहरू नुनको खोजीमा हुम्लाको सदरमुकाम आइरहेका छन् । एक...

पुरा पढ्नुहोस
‘निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु’

काठमाडौँ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । गोरखपत्र संस्थानले आयोजना गरेको...

पुरा पढ्नुहोस
हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

हुम्ला : प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिनमात्र बाँकी रहँदा हिमाली जिल्ला हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री पुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाईमार्गमार्फत ढुवानी गरेर मतपत्रसहित अन्य निर्वाचन सामग्री पठाएको...

पुरा पढ्नुहोस
सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व संकलन

बाँके : नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आव २०८२÷८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण...

पुरा पढ्नुहोस
डेङ्गुबाट तीन वर्षमा सात हजार बढी प्रभावित

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा डेङ्गु संक्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट संक्रमित हुनेको संख्या सात हजार तीन हजार ८३ रहेको छ । स्वास्थ्य...

पुरा पढ्नुहोस
‘हौसला पाए अपाङ्गता भएका व्यक्ति पनि सफल बन्न सक्छन्’

भेरीगङ्गा (सुर्खेत) : कैलालीको गोदावरी नगरपालिका–७ जमुनानगरकी देवी पाठक डोटीको आदर्श गाउँपालिकामा विसं २०६१ मङ्सिर २९ गते जन्मिएकी उनि न्यून दृष्ट्रिविहीन छन् । जन्म डोटीमा भए पनि घरको आर्थिक अवस्था कमजोर भएपछि बसाइँसराइ गरी...

पुरा पढ्नुहोस
छायाँनाथ रारामा श्रम बैंक

मुगु : श्रमबाटै सम्मृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले मुगुको छायाँनाथ रारा नगरपालिकाले श्रम बैंक खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ । नगर प्रमुख विष्णुकुमार भामले उक्त कार्यविधि राजपत्रमार्फत सार्वजनिक गरेका हुन् । नगरप्रमुखमा निर्वाचित भएदेखि...

पुरा पढ्नुहोस
चुनावी मैदानमा सहकर्मी

दैलेख : प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा दलहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । निर्वाचनका लागि स्वतन्त्र सहित दैलेख–१ मा दश जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनमा सहभागी उम्मेदवारले...

पुरा पढ्नुहोस