समाचार

‘सहिदको बलिदानले प्रजातन्त्रको नयाँ बिहानी’

काठमाडौँ : मुलुकमा १०४ वर्षे जहानियाँ एकतन्त्रीय राणाशासन अन्त्य गर्ने क्रममा नेपाली जनताले लामो सङ्घर्ष र बलिदान दिनुपरेको थियो । प्रजातन्त्रका लागि मुलुकका होनाहार योद्धाले ज्यानको आहुति दिए । राणाशासनको विरोध गर्दा कयौँ नागरिक...

पुरा पढ्नुहोस
प्रविधिको दुरुपयोग नगर्न आग्रह

काठमाडौँ : निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एव्म सहयोगी...

पुरा पढ्नुहोस
निर्वाचन आचरसंहिता विपरित कभर्ड हल शिलान्यासमा जनप्रतिनीधि

दैलेख : दैलेखको दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले निर्वाचन आचारसंहिताको बर्खिलापमा एक भवन शिलान्यास गरेका छन् । निर्वाचन आचारसंहिता २०८२ को परिछेद ३ को (घ) मा कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण...

पुरा पढ्नुहोस
सुध्रिएन कर्णालीको बजेट कार्यान्वयन, सात महिनामा १६.१४ प्रतिशत खर्च

सुर्खेत : कर्णाली प्रदेशको बजेट कार्यान्वयन प्रक्रिया अझैँ सुधार हुन सकेको छैन । माघ मसान्त सम्माको बजेटको अवस्था हेर्दा कार्यान्वयनमा चुनौती देखिएको छ । माघ मसान्तसम्म कर्णाली प्रदेश सरकारले (१६.१४ प्रतिशत) ५ अर्ब ३२...

पुरा पढ्नुहोस
प्राङ्गारिक प्रमाणीकरण खर्च प्रदेश सरकारले सहयोग गर्ने

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राङगारिक प्रमाणीकरण गर्न अनुदान दिने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले देश भित्र वा बाहिर निर्यात गर्ने कृषक समूह , सहकारी , फार्म तथा कम्पनीहरूलाई उक्त...

पुरा पढ्नुहोस
पर्यटन प्रवद्र्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

बाँके :साइकल चालकका रुपमा परिचित रमेशकुमार मल्ल उमेरले ६२ वर्ष भए । नेपालगन्ज उपमहानगरपालिका–१ वाटरपार्क निवासी मल्लले साइकलबाट मेची महाकाली यात्रा पूरा गरेका छन् । ‘तराईमा बस्ने अनि साइकल नचलाउने भन्ने हुँदैन । तर...

पुरा पढ्नुहोस
घरजग्गा कारोबारबाट माघमा पाँच अर्ब राजस्व संकलन

काठमाडौँ : माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ लाख २४ हजार राजस्व संकलन गरेका छन् । गत पुसमा पाँच अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो...

पुरा पढ्नुहोस
फरार सात जना कैदी पक्राउ

काठमाडौँ : जेनजी आन्दोलनको समयमा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी...

पुरा पढ्नुहोस
मुगुमा यस्तो छ चुनावी चहलपहल

मुगु : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर मुगुमा चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबीच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ । यस क्षेत्रबाट निर्वाचनमा नेपाली कांग्रेसबाट खडगबहादुर शाही, नेकपा (एमाले)बाट पूर्णहादुर रोकाया,...

पुरा पढ्नुहोस
आगामी वर्षका योजना माग

सुर्खेत : आर्थिक वर्ष २०८३÷८४ मा कर्णाली प्रदेश सरकारबाट प्रदान गरिने समपूरक अनुदान तथा विशेष अनुदानका लागि प्रस्ताव माग गरिएको छ । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहलाई प्रदेश सरकारले अनुदानका लागि प्रस्ताव माग...

पुरा पढ्नुहोस