समाचार

झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी : आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । उनका...

पुरा पढ्नुहोस
प्रचारप्रसारमा अवरोध गरे दुई लाख जरिवाना

काठमाडौँ : फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने...

पुरा पढ्नुहोस
निष्पक्ष बन्न काउन्सिलको आग्रह

काठमाडौँ : प्रेस काउन्सिल नेपालले निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ । मुलुकभित्र रहेका आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको काउन्सिलले विगतमा झैँ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहितालगायत...

पुरा पढ्नुहोस
‘मानव अधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवद्र्धनप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताएकी छन् । प्रधानमन्त्रीले जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ६१औँ सत्रलाई भिडियोमार्फत सम्बोधन गर्दै सुदृढ नीतिगत, कानुनी...

पुरा पढ्नुहोस
सुरक्षा पुग्यो, पुगेनन् मतदाता

सुर्खेत : वर्षेनी हिमाली क्षेत्रमा हिमपातका कारण विकास निर्माणका कामहरू ठप्प हुँदै आएकोमा यो पटक चुनाव समेत प्रभावित हुने देखिएको छ । देशलाई लय दिनका लागि हुने चुनावमा भाग लिन पाउने अधिकार यो पटक...

पुरा पढ्नुहोस
बस दुर्घटनाको छानबिन गर्न कार्यदल

काठमाडौँ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ । गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि...

पुरा पढ्नुहोस
जनप्रतिनिधिलाई निर्वाचन प्रचारमा सहभागी नहुन आग्रह

काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता,...

पुरा पढ्नुहोस
हिउँ छिचोलेर सुरक्षा गस्ती

सुर्खेत : यही फागुन २१ गतेको चुनावलाई लक्षित गरेर हिउँले ढाकिएको उपल्लो डोल्पाको तीन पालिकामा नेपाली सेनाले घोडाबाट गस्ती सुरु गरेको छ । अक्सिजनको कमी हुनाका साथै हिउँले बाटो अवरुद्ध भएको उपल्लो डोल्पामा घोडाको...

पुरा पढ्नुहोस
पचासीलाई स्पष्टीकरण, ५४ वटाको जवाफ

काठमाडौँ : केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ७९ जनालाई स्पष्टीकरण र...

पुरा पढ्नुहोस
तीस हजार बढी आयोजना अलपत्र

काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघले स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र परेको जनाएको छ । महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०७३÷७४ पछि मुलुकमा करिब १९ खर्बका एक लाखको हाराहारीमा...

पुरा पढ्नुहोस