समाचार

‘कर्णाली दयाको होइन, गौरवको विषय हो’

काठमाडौँ : ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ भएको छ । नेपाली चलचित्रको प्रवद्र्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको महोत्सवले सहरदेखि गाउँसम्म चलचित्र...

पुरा पढ्नुहोस
निर्वाचनमा सहभागी हुने शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौँ : प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनिहरूले निर्वाचनमा जाने प्रतिबद्धता...

पुरा पढ्नुहोस
ज्योतिष परिषद् दैलेखको अध्यक्षमा रेग्मी

दैलेख : नेपाल ज्योतिष परिषद् जिल्ला समिति दैलेखको अध्यक्षमा गङ्गाराम रेग्मी चयन भएका छन् । बिहीबार सम्पन्न परिषद्को जिल्ला भेलाले रेग्मीको अध्यक्षतामा १६ सदस्य जिल्ला समिति गठन गरेको हो । परिषद्को उपाध्यक्षमा दत्त नारायण...

पुरा पढ्नुहोस
नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला  : नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ । नाग्म–गमगढी सडकखण्डको ९३ किलोमिटर क्षेत्रमा तीन पक्की पुल निर्माण गर्न अझै बाँकी छ । जग्गा विवादका कारण तीन पुल निर्माण गर्न ढिला भएको सडक...

पुरा पढ्नुहोस
निर्वाचनको वातावरण बनाउन जोड

काठमाडौँ  : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गर्दै उनले निर्वाचनका निम्ति शान्तिपूर्ण...

पुरा पढ्नुहोस
सोह्र हजार तीन सय ८० विद्यार्थी दीक्षित

काठमाडौँ  : त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह बिहीबार राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीमध्ये १६ हजार ३ सय ८० जना दीक्षित भएका...

पुरा पढ्नुहोस
बलात्कार कसुरमा दश वर्ष कैद

दैलेख : दैलेख जिल्ला अदालतले बालिकालाई बलात्कार कसुरमा एक जनालाई जन्मकैद दश वर्ष फैसला सुनाएको छ । १७ बर्सिया बालिकालाई बलात्कार गरेको कसुरमा यहाँको चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का २४ वर्षीय पदमबहादुर बिकलाई दश वर्ष कैद...

पुरा पढ्नुहोस
मुगुका दुई पालिकामा भाइरल ज्वरोको प्रकोप, पाँच जनाको मृत्यु

सुर्खेत : मुगुका दुई पालिकामा भाइरल ज्वरोका कारण पाँच जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–१२ बाममा ज्वरोका कारण पाँच जनाको मृत्यु भएको हो । तीन वृद्ध र दुई बालबालिकाको मृत्यु भएको खबर...

पुरा पढ्नुहोस
एघार वर्षसम्म अधुरै मध्यपहाडी लोकमार्ग

सुर्खेत  : ८५ किलोमिटर लम्बाई रहेको मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डको निर्माण कार्य ११ वर्षसम्म पुरा नहुँदा आलोचना हुँदै आएको छ । ८५ किलोमिटर सडकमध्ये हालसम्म ५५ किलोमिटर मात्र कालोपत्रे भएको छ भने बाँकी ३०...

पुरा पढ्नुहोस
‘सरकारको मुख्य कार्यभार निर्वाचन’

सुर्खेत : गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा...

पुरा पढ्नुहोस