समाचार
काठमाडौँ : देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किसान सूचीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले गत मङ्सिरसम्म ती८५ प्रतिशत किसानलाई सूचीकृत गरेको...
पुरा पढ्नुहोसकाठमाडौँ : प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ । प्रहरी सङ्गठनबाट यसअघि सञ्चालित ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत रही सो अभियान सञ्चालन गर्न लागिएको...
पुरा पढ्नुहोसकाठमाडौँ : अनौपचारिक र स्वरोजगार श्रमिकहरुको सामाजिक सुरक्षा राष्ट्रिय अभियान आजदेखि प्रारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक सुरक्षा कोष र अन्तरराष्ट्रिय श्रम सङ्गठनले बुधबार एक कार्यक्रमका बीच अभियान प्रारम्भ गरेको...
पुरा पढ्नुहोसकाठमाडौँ : निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा...
पुरा पढ्नुहोसमुस्ताङ : माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति...
पुरा पढ्नुहोसकाठमाडौँ : वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क खारेजी पश्चात साविककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । श्रम,...
पुरा पढ्नुहोसकाठमाडौँ : चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिर मसान्तसम्म मुलुकले कूल आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ ।...
पुरा पढ्नुहोसदैलेख : दैलेख प्रहरीले दुई नाल भरुवा बन्दुक बरामद गरेको छ । यहाँको नौमुले गाउँपालिका वडा–२ उनपाटा स्थित सामुदायिक वनमा भरुवा बन्दुक लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले दुई नाल भरुवा बन्दुक...
पुरा पढ्नुहोससुर्खेत : उपल्लो डोल्पाका तीन पालिकामा मुस्ताङबाट सडक तथा विद्युतको सेवा दिन आग्रह गरिएको छ । मंगलबार मन्त्री कुलमान घिसिङसँग छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले ज्ञापन पत्र बुझाउदै यो कुराको माग गरेका हुन् । उपल्लो...
पुरा पढ्नुहोससुर्खेत : बीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित बनाउनका लागि उद्योग बाणिज्य संघ सुर्खेतले चासो देखाएको छ । दैनिक अव्यवस्थित तथा प्रदेश राजधानीको सौन्दर्यमा नै असर पर्ने गरेर भइरहेको गतिबिधिका विषयमा चासो दिदै उद्योग बाणिज्य...
पुरा पढ्नुहोस




