समाचार

आठ सय ६१ जना विद्यार्थीलाई शैक्षिक सामग्री

दैलेख : दैलेखका तीन वटा स्थानीय तहका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । नौमूले गाउँपालिका–६ सल्लेरी, हाल अमेरिका बस्दै आएका मानेन्द्र चन्द ठकुरीको आर्थिक सहयोग तथा स्थानीय तहको समन्वयमा यहाँका नौमूले, महाबु र...

पुरा पढ्नुहोस
‘संविधानको अक्षर र मर्मको पालना गरेका छौँ’

काठमाडौँ : जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण...

पुरा पढ्नुहोस
जुम्लामा ठूली भैली सुरु

जुम्ला : कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली खेल्न सुरु गरिएको छ । पछिल्ला वर्षमा भैली खेल्ने चलन हराउँदै गएको उल्लेख गर्दै स्थानीयले परम्परालाई निरन्तरता दिन भैली खेल्न सुरु गरेको तिला...

पुरा पढ्नुहोस
प्राविधिक शिक्षामा न्यून आर्कषण

दैलेख : सुलभ शुल्कमा प्राविधिक शिक्षा अध्ययन गराउने भन्दै दुल्लु नगरपालिका–८ मा पञ्चकोशी बहु प्राविधिक शिक्षालय सञ्चालनमा आएको छ वर्ष पुग्यो । पहाडका विद्यार्थीलाई स्थानीय स्तरमा प्रभावकारी प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले २०७६ असोजदेखि...

पुरा पढ्नुहोस
जिल्ला अस्पतालमा डायलाइसिस सेवा

दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखमा डायलाइसिस सेवा सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागद्वारा पाँच वटा डायलाइसिस मेसिन सहयोग पछि जिल्लामा पहिलो पटक डायलाइसिस सेवा सञ्चालनमा ल्याइन लागिएको हो । जिल्लामा डायलाइसिस...

पुरा पढ्नुहोस
आँखा शिविरबाट छ सय बढीलाई सेवा

दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सञ्चालित आँखो शिविरबाट ६ सय बढीले सेवा लिएका छन् । नगरपालिको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क मोतीबिन्दु शल्यक्रिया आँखा शिविरबाट...

पुरा पढ्नुहोस
देशभर १० हजार ९ सय ६७ मतदान स्थल

काठमाडौँ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९ सय ६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १...

पुरा पढ्नुहोस
सात वडा कार्यालय भवनविहीन

बाँके : नेपालगञ्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा प्रवाह गर्दै आएका छन् । वडा नं ४, ५, ६, ७, ८, ९ र ११ गरी सात वडा कार्यालयले अहिले पनि भाडाको घरबाट सेवा...

पुरा पढ्नुहोस
बढ्दै किसान, घट्दो उत्पादन

जुम्ला : जुम्लामा यो वर्ष करिब १८ हजार दुई सय ४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लस्थित कृषि विकास कार्यालयको तथ्यांकअनुसार जुम्लाका आठवटा स्थानीय तहका...

पुरा पढ्नुहोस
वित्तीय संघीयता कार्यान्वयन सुदृढ गर्न सहयोग

काठमाडौँ : नेपालमा वित्तीय संघीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा तीनवटै तहका सरकारमा बजेट प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडिबी)ले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ...

पुरा पढ्नुहोस