समाचार

जापानसँग ३४ अर्ब बढीको ऋण सम्झौता

काठमाडौँ : कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच ३४ दशमलव ५९ अर्ब जापानी येन बराबरको...

पुरा पढ्नुहोस
एनपिएल : बलिङमा नेपाली खेलाडी अब्बल

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि...

पुरा पढ्नुहोस
विषयगत शिक्षक पाउन कठिन

कालिकोट : कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो । जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक...

पुरा पढ्नुहोस
तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि

काठमाडौँ : १६ मङ्सिरः चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार तीन महिनाको अवधिमा पाँच खर्ब ५३ अर्ब ३१...

पुरा पढ्नुहोस
महाधिवेशनसँगै चुनावमा काँग्रेस

काठमाडौँ : मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि नियमित महाधिवेशनमा जाने सहमति जुटेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने...

पुरा पढ्नुहोस
निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री

सुदूरपश्चिम : गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन् । धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका...

पुरा पढ्नुहोस
समानुपातिक निर्वाचनको कार्यक्रम मङ्सिर २० देखि

काठमाडौँ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि...

पुरा पढ्नुहोस
कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आर्थिक वर्षवको सोही अविधको तुलनामा एक अर्ब २४ करोडले बढी...

पुरा पढ्नुहोस
कांग्रेस महाधिवेशन पुस २६ गतेदेखि

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि तीन दिनसम्म बस्नेगरी...

पुरा पढ्नुहोस
तिलाद्वारा २६ लाख राजस्व संकलन

जुम्ला : जुम्लाँको तिला गाउँपालिकाले एक वर्षमा २६ लाख १४ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गत आर्थिक वर्ष २०८१÷८२ को आम्दानी तथा खर्च सार्वजनिक गरेको हो । प्रमुख...

पुरा पढ्नुहोस